नेपालले गर्व गर्न लायक व्यक्तित्व डा. सन्दुक रुइत
सोमबार, माघ ९, २०७९

धनाढ्य अम्बानीका छोरा अनन्तको दोस्रो पटक इन्गेजमेन्ट
शुक्रबार, माघ ६, २०७९
उनले ३ साताअघि आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग परम्परागत रुपमा रोका (इन्गेजमेन्ट) गरेका थिए। उनीहरूको राजस्थानस्थित श्रीनाथजी मन्दिरमा रोका भएको थियो।
आज माघे संक्रान्ति, देशभर मनाईदै
आइतबार, माघ १, २०७९
यस्तै माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् । थारु जातीहरुले माघीलाई नयाँ वर्षका रुपमा मान्ने गर्छन् । यो उनीहरुको मुख्य चाड हो ।

सुर्योदय अगाडि नै किन भुइँमा झर्छ पारिजात ?
मंगलबार, पुस २६, २०७९
रातको सन्नाटामा बोटै भरी फूल फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन् । शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू । अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ ।

स्कुलले कब्जा गरेको जग्गा फिर्ता ल्याएर ब्युँताइँदै सप्तपाताल पोखरी
बुधबार, पुस १३, २०७९
यो पोखरीमा ललितपुरको चापागाउँ, टीकाभैरव हुँदै राजकुलो मार्फत पानी ल्याइन्थ्यो । सातदोबाटोस्थित रिङरोड बनेपछि भने राजकुलो मासिएको थियो । त्यससँगै ललितपुर क्षेत्रका ढुंगेधारा र पोखरी सुकेको छ ।
1671775708.jpg)
जाडोमा अमलाको मुरब्बा स्वास्थ्यका लागि निकै फाइदाजनक
शुक्रबार, पुस ८, २०७९
गुणले भरिपूर्ण अमला शरीरको रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोगी हुन्छ । अमला आँखा र पाचनका लागि पनि निकै फाइदाजनक छ ।
1671437405.jpg)
कपालमा पर्ने चायाको लागि घरमै गर्नुहोस् आयुर्वेदिक उपचार
सोमबार, पुस ४, २०७९
चायाबाट छुटकारा पाउन घरमै आयुर्वेदिक उपायहरू अपनाउन सकिन्छ । जसको प्रयोग गर्न सजिलो तथा पैसा खर्च पनि नहुने हुन्छ ।

जाडो महिनामा बदाम खानुका फाइदाहरु
आइतबार, पुस ३, २०७९
बदाममा प्रोटिन, फाइबर र अन्य भिटामिन राम्रो मात्रामा पाइन्छ, जसले गर्दा शरीरलाई धेरै रोगबाट बचाउँछ। जाडोमा बदाम खाँदा शरीरलाई उर्जा पनि मिल्छ । यसलाई स्न्याक्सका रुपमा पनि खान सकिन्छ ।
यसरी भएको थियो ललितपुरको नामाकरण
बुधबार, मंसिर २८, २०७९
अर्को किम्वदन्ती अनुसार ललितारन्य भन्ने वन फाडेर वस्ती विकास गरिएको हुनाले उक्त नगरलाई ललितपुर भनिएको पनि भनिन्छ ।

भगवान श्रीकृष्णको मृत्यु कसरी भएको थियो ?
शनिबार, मंसिर २४, २०७९
भगवान कृष्णको जन्म ईसापूर्व ३११२ मा भएको पुराणमा विश्वास छ । श्रीकृष्णको जन्म मथुरामा भएको थियो तर उनको बाल्यकाल गोकुल, वृन्दावन, नन्दगाउँ, बरसाना र द्वारकामा बित्यो। महाभारत युद्धपछि भगवान कृष्णले द्वारकामा ३६ वर्ष शासन गरेको भनिन्छ ।
साताको लोकप्रीय