Kath Khabar
दुर्घटनाग्रस्त हाइस
दुर्घटनाग्रस्त हाइस
गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान !
गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान ! झ्याल र ढोका बन्दा हुँदा कोठा गुम्सिएर कार्बोन मोनोअक्साइड विषालु ग्यास पनि उत्पन्न हुन्छ । डा बमका अनुसार कोठाको झ्याल र ढोका बन्द गर्दा कार्बोन मोनोअक्साइड अत्यधिकमात्रामा उत्पन्न गराइदिन्छ र कोठामा भएको अक्सिजनलाई प्रतिस्थापन गरिदिन्छ ।
काभ्रेभिरको सडकमा बस सरर
काभ्रेभिरको सडकमा बस सरर
मुगु कर्णालीले घेरेको कच्चेकोट
मुगु कर्णालीले घेरेको कच्चेकोट
बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?
बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ? बागलुङकी आचार्यलाई नेपालमा प्लास्टिकको पुनः प्रयोगसम्बन्धी ‘अभनी भेन्चर्स’ नामको संस्था चलाएर सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीले विश्वभरबाट विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरिरहेका सय प्रेरक र प्रभावशाली महिलाको सूची मङ्गलबार सार्वजनिक गरेको थियो ।
मनी प्लान्ट कस्तो बिरुवा हो ? चिसोमा पात पहेँलो हुन नदिन अपनाउनुहाेस् यस्ताे विधि
मनी प्लान्ट कस्तो बिरुवा हो ? चिसोमा पात पहेँलो हुन नदिन अपनाउनुहाेस् यस्ताे विधि वास्तुका अनुसार कुनै पनि रातो रङ्गको वस्तुको नजिक मनी प्लान्ट नराख्नुहोस् किनभने यसले अशुभ शक्ति वा अशुभता ल्याउने विश्वास गरिन्छ । भान्साकोठामा मनी प्लान्ट नराख्न वास्तुविदहरु बताउछन् ।
मार्फामा कृषि पर्यटन
मार्फामा कृषि पर्यटन
Weather Update