साउनको अन्तिम सोमबार आज, पशुपतिनाथमा भक्तजनको घुइँचो
सोमबार, साउन २८, २०८१
पुलापछैका मल्लकालीन सम्पदा नासिँदै
शुक्रबार, साउन २५, २०८१
‘कहिले राजा बेनी बागलुङ, कहिले राजा ढोर’ भनेर गाइने यस क्षेत्रको लोकगीतको आधारमा पनि ढोलठान क्षेत्रको ऐतिहासिकतालाई पुष्टि गर्ने स्थानीय प्रकाश पौडेलले बताउनुभयो । राजनीतिक, कुटनीतिक र सामरिक दर्शन तथा त्याग र बलिदानको इतिहासका साथसाथै पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्नु जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।
साताको लोकप्रीय