चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई
आइतबार, चैत ३१, २०८१

टी-२० आई शृङ्खलाः नेपालले पायो एक सय ७५ रनको लक्ष्य
आइतबार, चैत ३१, २०८१
नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई/दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक/एक विकेट हात पारे । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो
बुधबार, चैत २७, २०८१
त्यसअघि हङकङको टिन क्वाङ रोड रिक्रिएशन रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।
विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा
मंगलबार, चैत २६, २०८१
क्यानले आज नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
साताको लोकप्रीय