टि-२० विश्वकप क्रिकेट : भारतद्वारा बङ्गलादेश पराजित
आइतबार, असार ९, २०८१
चेस प्रतियोगिता यसै सातादेखि, एसइई दिएका करिब एक सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने
शुक्रबार, असार ७, २०८१
विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली
बिहीबार, असार ६, २०८१
अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो । विश्वकप क्रिकेटमा नेपाल समूह डि मा परेको थियो ।
बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य
सोमबार, असार ३, २०८१
बङ्गलादेशलाई सस्तैमा समेट्नेक्रममा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिए । नेपालल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
टि २० विश्वकप क्रिकेट : नेपालले भोलि बङ्गलादेशसँग खेल्दै
आइतबार, असार २, २०८१
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ ।
साताको लोकप्रीय