आइसिसी टि–२० विश्वकप क्रिकेट : समूह बीबाट अस्ट्रेलिया र इङ्ल्यान्ड सुपर आठमा
आइतबार, असार २, २०८१
दक्षिण अफ्रिकाविरुद्ध एक रनले हार्यो नेपाल
शनिबार, असार १, २०८१
हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ ।
दक्षिण अफ्रिकाद्वारा नेपाललाई ११६ रनको लक्ष्य प्रस्तुत
शनिबार, असार १, २०८१
दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जित हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।
नेपालले टिस जित्यो, दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्ने
शनिबार, असार १, २०८१
दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जित हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।
टि २० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको सामना गर्दै नेपाल
शुक्रबार, जेठ ३२, २०८१
विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन खेलमा तीनैमा जित हात पारेको छ ।
नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द
बुधबार, जेठ ३०, २०८१
खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो
विश्वकप क्रिकेट : वर्षाको कारणले नेपाल र श्रीलङ्काबीचको खेलमा टस हुन सकेन
बुधबार, जेठ ३०, २०८१
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ । समूह चरणका चार खेलमध्ये पहिलाे खेल हारेको नेपालले दोस्रो खेलमा जित निकाल्ने दाउमा छ भने श्रीलङ्काले यसअघिका दुवै खेलमा हार बेहोरेकाले अन्तिम आठमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ ।
नेपालले विश्वकपको दोस्रो खेल भोलि श्रीलङ्कासँग खेल्दै
मंगलबार, जेठ २९, २०८१
नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । यता श्रीलङ्काको दक्षिण अफ्रिकासँग छ विकेट र बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।
साताको लोकप्रीय