Kath Khabar
बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेतामा सीमित
बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेतामा सीमित निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको ५२औँ मिनेटमा बङ्गलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् ।
Weather Update