Kath Khabar
साफ महिला च्याम्पियनसीप : भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा
साफ महिला च्याम्पियनसीप : भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको खेल निर्णायक पेनाल्टी सुटआउटमा पुगेको थियो ।
Weather Update