Kath Khabar
पलेसाले बढाइन् देशको गौरव
पलेसाले बढाइन् देशको गौरव काठमाडौँ बागबजारकी पलेसा जन्मिदै अपाङ्गता भएकी खेलाडी हुन् । उनको बाँया हात पूर्ण छैन । १० वर्षको उमेरदेखि नै तेक्वान्दो खेल्न थालेकी उनले २१ वर्षकै उमेरमा देशका लागि खेल इतिहासमा नयाँ पाना थपेकी छिन् । यति बेला सिङ्गो नेपाल हर्ष र खुसीले दङ्ग छ । संसारभरि छरिएका सारा नेपाली मख्ख...
Weather Update