त्रिकोणात्मक टि–२०ः पिएनजीलाई हराउँदै नेपाल फाइनलमा
मंगलबार, फागुन २९, २०८०
आइएमई पेबाट सजिलै टिकट काटेर बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता हेर्न सकिने
सोमबार, फागुन २८, २०८०
वर्षाको कारण रद्द भयो नेपाल र हङकङबीचको खेल
आइतबार, फागुन २७, २०८०
हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । तर पहिलो पारीको आठौँ ओभरमा चलिरहँदा पानी परेपछि खेल रोकिएको हो ।
त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज पहिलो खेल हङकङसँग खेल्दै
आइतबार, फागुन २७, २०८०
मैत्रीपूर्ण टी-२० क्रिकेटमा शनिबार भएको खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो।
नेदरल्याण्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् प्रशिक्षक र कप्तान ?
मंगलबार, फागुन २२, २०८०
खेलपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सामूहिक भएको बताउनुभयो । “टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सामूहिक थियो”, उहाँले भन्नुभयो, “पहिलो पारीमा विकेट राम्रो देखिएको थियो भने दोस्रो पारीमा विकेट ‘स्लो’ थियो ।”
त्रिदेशीय टी-२० शृङ्खला - नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो उपाधि
मंगलबार, फागुन २२, २०८०
नेदरल्याण्ड्सले एक सय ३४ रन छँदा तेस्रो विकेटका रुपमा विक्रम जित सिंहलाई गुमायो । सिंहले २३ बलमा तीन छक्कासहित २९ रन बनाए । साथै एक सय ४१ रन छँदा उसले कप्तान स्कट एडवार्डलाई गुमायो । एडवार्डले जम्मा दुई रन बनाए ।
नेदरल्यान्ड्स र नामिबियाबीचको लिगचरणको अन्तिम खेल वर्षाका कारण अवरुद्ध
आइतबार, फागुन २०, २०८०
पहिलो खेलमा नेपाल विरुद्ध विस्फोटक ब्याटिङ गरेर कम बलमा शतकको नयाँ विश्वकीर्तिमान राखेका निकोल इटन क्रिजमा छन् । उनले २९ बलमा २ छक्का र २ चौकाको सहयोगमा ३४ रन बनाइसकेका छन् ।
साताको लोकप्रीय