नामिबियालाई हराउँदै अष्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश
बुधबार, जेठ ३०, २०८१

नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द
बुधबार, जेठ ३०, २०८१
खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो

विश्वकप क्रिकेट : वर्षाको कारणले नेपाल र श्रीलङ्काबीचको खेलमा टस हुन सकेन
बुधबार, जेठ ३०, २०८१
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ । समूह चरणका चार खेलमध्ये पहिलाे खेल हारेको नेपालले दोस्रो खेलमा जित निकाल्ने दाउमा छ भने श्रीलङ्काले यसअघिका दुवै खेलमा हार बेहोरेकाले अन्तिम आठमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ ।

नेपालले विश्वकपको दोस्रो खेल भोलि श्रीलङ्कासँग खेल्दै
मंगलबार, जेठ २९, २०८१
नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । यता श्रीलङ्काको दक्षिण अफ्रिकासँग छ विकेट र बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।

वेस्ट इन्डिज पुगेर सन्दीपले दिए सबैलाई धन्यवाद, भने- सपना पूरा गर्न तत्पर छु
सोमबार, जेठ २८, २०८१
आइसीसी र सबै सम्बन्धित आधिकारिक नेटवर्कहरूसँगको समन्वयमा मलाई यो टि२० विश्वकपमा भाग लिन सम्भव बनाउने हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरा प्यारा भाइ पारस खड्का दाई, मेरा वकिल सरोज के घिमिरे दाई, विनोद दास दाई, प्रबल गौतम दाई र प्रिय बालकृष्ण लामिछाने दाईलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

सन्दीपले टि ट्वान्टी विश्वकप क्रिकेट खेल्ने
सोमबार, जेठ २८, २०८१
नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ जारी विज्ञप्तिमा वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सन्दीपले सहभागिता जनाउने उल्लेख गरिएको छ ।
साताको लोकप्रीय