क्यानडाविरुद्धको अन्तिम खेलमा टस जितेर बलिङ गर्दै नेपाल
सोमबार, माघ २९, २०८०
क्यानडाविरूद्ध दोस्रो खेल खेल्दै नेपाल
शनिबार, माघ २७, २०८०
यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको थियो ।
एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा क्यानडामाथि नेपालको रोमान्चक जित
शुक्रबार, माघ २६, २०८०
जितको नजिक पुगेर पनि क्यानडाले जित निकाल्न सकेन । नेपालका स्पिनरले अन्त्यतिर खेलमा फर्काउँदै रोमान्चक जित दिलाए, स्पिनरले कसिलो बलिङ गर्दै विकेट लिएपछि क्यानडाले हार व्यहोर्नुपरेको हो ।
एसियन कप : जापान र इरान क्वाटरफाइनलमा
बिहीबार, माघ १८, २०८०
सेमिफाइनल प्रवेशका लागि अब जापान र इरानबीच खेल हुनेछ ।
एसियन कप फुटबल : दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा
बुधबार, माघ १७, २०८०
दक्षिण कोरियाले अब क्वाटरफाइनलमा अष्ट्रेलियासँग खेल्ने छ । एसियन कपमा आज क्वाटरफाइनल अघिका २ वटा खेल हुँदैछन् ।
आज १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले बङ्गलादेशसँग खेल्दै
बुधबार, माघ १७, २०८०
समूह चरणमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको अर्को खेलमा नेपालले पर्सी शुक्रवार भारतसँग खेल्नेछ ।
साताको लोकप्रीय