नेपाल सुपर लिग : पोखरा थन्डर्सलालाई हराउँदै ललितपुर सिटी फाइनलमा
शुक्रबार, पुस १३, २०८०
नेपाल सुपर लिग : डिफेन्डिङ च्याम्पियन काठमाडौं ललितपुरसँग ३-० ले पराजित
बुधबार, पुस ११, २०८०
जितसँगै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको छ । अब ललितपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा बिहीवार पोखरा थन्डर्ससँग खेल्नेछ ।
नेपाल सुपर लिग : पोखरालाई हराउँदै धनगढी फाइनलमा आज काठमाडौं र ललितपुर खेल्दै
मंगलबार, पुस १०, २०८०
खेल हारे पनि पोखराले फाइनल पुग्न अर्को मौका पाउनेछ । अब पोखराले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी बीचको खेलको विजेतासँग खेल्नेछ ।
नेपाल सुपर लिग : आज पोखरा र धनगढी तथा झापा र एफसी चितवन खेल्दै
शुक्रबार, पुस ६, २०८०
हिजो भएको खेलमा विलियम ओपोकुको ह्याट्रिकमा वीरगञ्जले काठमाण्डौ रेजर्सलाई ४-१ गोलको फराकिलो अन्तरले हरायो । वीरगञ्ज ७ खेलमा ८ अङ्ककासाथ तालिकाको छैटौँ र काठमाण्डौ ९ अङ्कसहित पाँचौँ स्थानमा यथावत छ ।
नेपाल सुपर लिग : इलामले ललितपुरलाई १-० गोलले हरायो, पोखरा र बुटवल लुम्बिनी खेल्दै
मंगलबार, पुस ३, २०८०
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा इलामले ललितपुरलाई १-० गोलले हरायो । ललितपुरका फोडे कमाराले खेलको ५९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
नेपाल सुपर लिग : आज ललितपुर र इलाम तथा पोखरा र बुटवल लुम्बिनी खेल्दै
मंगलबार, पुस ३, २०८०
पोखरा ६ खेलमा ११ अङ्ककासाथ दोस्रो स्थानमा छ । पोखरालाई पनि आजको खेल जितेमा शीर्ष स्थानमा पुग्ने मौका छ । बुटवल लुम्बिनीको ६ खेलमा ७ अङ्क छ । तालिकाको छैटौँ स्थानमा छ ।
अष्ट्रेलियाले ३६० रनले जित्यो पाकिस्तानसँगको पहिलो टेष्ट क्रिकेट
आइतबार, पुस १, २०८०
दोस्रो पारीमा अष्ट्रेलियाले २३३ रन बनाउँदा पारी समाप्तीको घोषणा गरेपछि पाकिस्तानले ४५० रनको लक्ष्य पाएको हो । पाकिस्तान र अष्ट्रेलिया बीच ३ खेलको टेष्ट शृङ्खला भइरहेको हो ।
नेपाल सुपर लिग : इन्ज्युरी समयको पेनाल्टी गोलसंगै वीरगञ्जको विवादास्पद पहिलो जित
बिहीबार, मंसिर २८, २०८०
रेफ्रीलाई बाक्लो सुरक्षा घेरा बीच टनेलबाट भित्र प्रवेश गराउने समय आक्रोशित समर्थकले बोतल प्रहार गरेका थिए। रेफ्री ब्यञ्जनकारलाई भने बोत्तलले लागेको थियो। असिस्टेन्ट रेफ्रीद्वय मधुकर आचार्य र सहदेव श्रेष्ठले भने छल्न भ्याए।
नेपाल सुपर लिग : लुम्बिनीलाई हराउँदै झापाको पहिलो जित, आज वीरगञ्ज र इलाम खेल्दै
बुधबार, मंसिर २७, २०८०
खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ । ४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा १ मा जित तथा १ मा बराबरी र ३ मा हार व्यहोरेको छ ।
एसीसी यू-१९ एसिया कप क्रिकेट : भारतसँग ५२ रनमै समेटियो नेपाल
मंगलबार, मंसिर २६, २०८०
बलिङ तर्फ भारतका राज लिम्बानीले ९ ओभर १ बलमा ७ विकेट लिए। यस्तै आराध्य शुक्लाले २ आर्शिन कुलकर्णीले १ विकेट लिए। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएर प्रतियोगितामा जितविहीन रह्यो।
एसीसी यू-१९ एसिया कप क्रिकेट : भारतसँगको खेलमा नेपाल पहिले ब्याटिङ गर्दै
मंगलबार, मंसिर २६, २०८०
यस्तै, अर्को खेलमा पाकिस्तान र अफगानिस्तान खेल्दैछन् । २ खेलमा दुवै खेल जितेको पाकिस्तान ४ अङ्क जोडेर समूहको शीर्ष स्थानमा छ ।
एसीसी यू-१९ एसिया कप क्रिकेट : नेपाल आज भारतसँग खेल्दै
मंगलबार, मंसिर २६, २०८०
नेपालले अहिलेसम्म २ खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो ।
एसिसी यू-१९ - नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित
आइतबार, मंसिर २४, २०८०
यस अघि दुबई आईसीसी एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९ ओभर ३ बलमा २६१ रनमा अल आउट भयो ।
साताको लोकप्रीय