टि-२० विश्वकप एसिया छनोट : उपाधिको विजेता सुपर ओभरबाट निर्धारण हुने
आइतबार, कात्तिक १९, २०८०
नेपालले टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज ओमानसँग खेल्दै
आइतबार, कात्तिक १९, २०८०
नेपालले शुक्रबार घरेलु मैदानमा युएईलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य
शुक्रबार, कात्तिक १७, २०८०
नेपालका कुशल मल्लले ४, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।
टि२० विश्वकपमा पुग्न नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै
शुक्रबार, कात्तिक १७, २०८०
घरेलु टोली नेपाल र युएईबीचको खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । यूएईलाई हराउँदै विश्वकपमा छनोट हुने नेपालको लक्ष्य छ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा न्युजिल्यान्ड पराजित, आज भारत र श्रीलङ्का खेल्दै
बिहीबार, कात्तिक १६, २०८०
विश्व कप क्रिकेटमा आज घरेलु टोली भारत र श्रीलङ्का खेल्दैछन् । यो खेल वाङ्खडेमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ।
ओमानसँग नेपाल पाँच रनले पराजित
बिहीबार, कात्तिक १६, २०८०
बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एकरएक विकेट लिए ।
साताको लोकप्रीय