Kath Khabar
वर्षाको कारण रद्द भयो नेपाल र हङकङबीचको खेल
वर्षाको कारण रद्द भयो नेपाल र हङकङबीचको खेल हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । तर पहिलो पारीको आठौँ ओभरमा चलिरहँदा पानी परेपछि खेल रोकिएको हो ।
त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज पहिलो खेल हङकङसँग खेल्दै
त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज पहिलो खेल हङकङसँग खेल्दै मैत्रीपूर्ण टी-२० क्रिकेटमा शनिबार भएको खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो।
Weather Update