Kath khabar
आईसीसी टी–२० विश्वकप : सोमपालले लिए ओमानको दोस्रो विकेट
आईसीसी टी–२० विश्वकप : सोमपालले लिए ओमानको दोस्रो विकेट नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो ।
आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै दक्षिण अफ्रिका ६ मध्ये ५ जित सहित अङ्क तालिकाको दोस्रो स्थानमा छ । न्युजिल्याण्ड ४ जित सहित तेस्रो स्थानमा छ । एकदिवसीय विश्वकपमा २ टोलीबीच अहिलेसम्म भएका ८ खेलमध्ये न्युजिल्यान्डले ६ र दक्षिण अफ्रिकाले २ वटा खेल जितेको छ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : बङ्गलादेशसँग पाकिस्तानले पायो २०५ रनको लक्ष्य
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : बङ्गलादेशसँग पाकिस्तानले पायो २०५ रनको लक्ष्य कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ४५ ओभर १ बलमा २०४ रनमा अलआउट भयो । बलिङ तर्फ पाकिस्तानका शाहीन अफरिदी र मोहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिए ।
टी-२० विश्वकप एसिया छनोटमा आज बहराइन र ओमान विजयी
टी-२० विश्वकप एसिया छनोटमा आज बहराइन र ओमान विजयी त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले सिङ्गापुरलाई र मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनले हङकङलाई हराएको हो ।
आठौं पटक लियोनल मेसीले जिते बालन डी'अर
आठौं पटक लियोनल मेसीले जिते बालन डी'अर मंगलबार मेसीले म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हाल्यान्ड र फ्रान्सका काइलियन एमबाप्पेलाई पछि पारे । हाल्यान्डले दोस्रो स्थान पाउँदा पेरिस सेन्ट जर्मन (पीएसजी) का एमबाप्पे तेस्रो भए ।
नेपालले टस हार्यो, पहिले बलिङ गर्ने
नेपालले टस हार्यो, पहिले बलिङ गर्ने नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।
टी–२० विश्वकप छनोटमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै
टी–२० विश्वकप छनोटमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै आज प्रतियोगिताको दोस्रो दिन पनि कुल चार खेल हुनेछन् । पहिलो खेल अन्तर्गत कीर्तिपुरमा बिहान ९ बजेदेखि सिंगापुर र ओमानबीच प्रतिस्पर्धा भईरहेकोछ ।
आइसिसी टि-२० विश्वकप छनोट खेलको टिकटको मूल्य रु २०० देखि १० हजार सम्म
आइसिसी टि-२० विश्वकप छनोट खेलको टिकटको मूल्य रु २०० देखि १० हजार सम्म भिभिआईपी टिकट भने १० हजार राखिएको छ । उक्त टिकट काट्नले नेपालका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्कासँग भेट्न पाउनुको साथै खानाको व्यवस्था गरिएको छ ।
विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर आठ विकेटले पराजित
विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर आठ विकेटले पराजित ओपनर आसिफ शेख २६ बलमा २ चौका र एक छक्कासहित २७ रन बनाएर आउट भए । पहिलो विकेटको लागि कुशल भुर्तेल र आसिफले ८४ रनको साझेदारी गरेका थिए ।
नेपाललाई सिंगापुरले दियो १४६ रनको लक्ष्य
नेपाललाई सिंगापुरले दियो १४६ रनको लक्ष्य सन्दीप लामिछानेले दोस्रो विकेट लिएसँगै नेपालले सिंगापुरमाथि दबाब बनाएको थियो । नेपाली बलर अविनाश बोहोराले ३ विकेट लिए भने सन्दीप लामिछाने, गुलशन झा र करण केसीले २-२ विकेट लिएका छन्।
Weather Update