नेदरल्याण्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् प्रशिक्षक र कप्तान ?
मंगलबार, फागुन २२, २०८०

त्रिदेशीय टी-२० शृङ्खला - नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो उपाधि
मंगलबार, फागुन २२, २०८०
नेदरल्याण्ड्सले एक सय ३४ रन छँदा तेस्रो विकेटका रुपमा विक्रम जित सिंहलाई गुमायो । सिंहले २३ बलमा तीन छक्कासहित २९ रन बनाए । साथै एक सय ४१ रन छँदा उसले कप्तान स्कट एडवार्डलाई गुमायो । एडवार्डले जम्मा दुई रन बनाए ।

नेदरल्यान्ड्स र नामिबियाबीचको लिगचरणको अन्तिम खेल वर्षाका कारण अवरुद्ध
आइतबार, फागुन २०, २०८०
पहिलो खेलमा नेपाल विरुद्ध विस्फोटक ब्याटिङ गरेर कम बलमा शतकको नयाँ विश्वकीर्तिमान राखेका निकोल इटन क्रिजमा छन् । उनले २९ बलमा २ छक्का र २ चौकाको सहयोगमा ३४ रन बनाइसकेका छन् ।

त्रिकोणात्मक टी–२० सिरिज : नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो
शनिबार, फागुन १९, २०८०
यो जितसँगै चार खेलमा चार अङ्क जोडेको नेपालको फाइनल सम्भावना बलियो बनेको छ । त्यसैगरी पहिलो पराजय व्यहोरेको नेदरल्यान्ड्सको तीन खेलबाट चार अङ्क छ ।
टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै
शनिबार, फागुन १९, २०८०
शृङ्खलाको फाइनलमा स्थान बनाउनका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियालाई तीन रनले हराएको थियो ।

त्रिकोणात्मक टी–२० आई सिरिज - रोमाञ्चक खेलमा नेपालले नामिबियालाई तीन रनले हरायो
शुक्रबार, फागुन १८, २०८०
बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र कप्तान रोहित कुमार पौडेलले समान दुई÷दुई विकेट लिए भने अभिनाश बोहोराले एक विकेट लिए ।

त्रिकोणात्मक टी-२० आई सिरिज : नामिबियाविरुद्धको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपाल
शुक्रबार, फागुन १८, २०८०
साताको लोकप्रीय