आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरले गुमायो ४ विकेट
सोमबार, कात्तिक १३, २०८०
अर्ना बियरले टी–२० विश्वकप छनोटमा एक रनको एक हजार नगद दिने
आइतबार, कात्तिक १२, २०८०
अर्ना वियरले टी-२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।
टी-२० विश्वकप छनोट अन्तर्गत नेपालको पहिलो खेल सिङ्गापुरसँग
आइतबार, कात्तिक १२, २०८०
त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने छनोट प्रतियोगिता भोलि देखि आउँदो १९ गतेसम्म आयोजना हुँदैछ । नेपालले दोस्रो खेल कात्तिक १४ गते मङ्गलवार मलेसिया र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र इङ्ल्यान्ड खेल्दै
आइतबार, कात्तिक १२, २०८०
भारत र इङ्ल्यान्ड बीच भएका पछिल्लो ५ वटा खेलमा भारतले ३ वटा र इङ्ल्यान्डले २ वटा खेल जितेका छन् ।
टी-२० विश्वकप छनोटका लागि सन्दीप सहित नेपाली टोलीको घोषणा
शनिबार, कात्तिक ११, २०८०
फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।
त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधि युएइलाई
शुक्रबार, कात्तिक १०, २०८०
कीर्तिपुरको त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतीमा १ सय ६२ रन बनायो ।
त्रिकोणात्मक सिरिजमा नेपालले उपाधिका लागि आज युएईसँग खेल्दै
शुक्रबार, कात्तिक १०, २०८०
आजको फाइनल खेलमा नेपाल र युएईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । खेलमा नेपाल उपाधि जित्न चाहन्छ ।
एसीसी यू-१९ कप - साउदीलाई हराउँदै नेपाल एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा
बिहीबार, कात्तिक २, २०८०
यू-१९ एसीसी प्रिमियर कप : नेपालले साउदी अरबलाई दियो ३४८ रनको लक्ष्य
बिहीबार, कात्तिक २, २०८०
पहिलो खेलमा इरानलाई २७४ रनले हराएको नेपालले दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिम १९ वर्ष मुनिको एसिया कपमा छनोट हुनेछ ।
त्रिकोणात्मक टी-२० क्रिकेटः टस जितेर नेपालले बलिङ रोज्यो
बिहीबार, कात्तिक २, २०८०
टी २० आई सिरिजका पछिल्ला ५ खेलमा मध्ये ४ खेलमा जित हासिल गरेको नेपालले अहिलेसम्म एक खेलमा मात्रै पराजय भोग्नु परेको छ ।
साताको लोकप्रीय