वाफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलको जोर्डनसँग टाइब्रेकरमा पराजित
शुक्रबार, फागुन १८, २०८०

भरतपुरको क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान
बिहीबार, फागुन १७, २०८०
रङ्गशाला निर्माणका लागि छनोट भएको कम्पनीले दुई वर्ष छ महिनाभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । रङ्गशालाको सबै काम पूरा गर्न रु तीन अर्बभन्दा बढी खर्च लाग्ने छ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ । पहिलो चरणको काम सम्पन्न भएसँगै खेल खेलाउन मिल्ने छ...
वाफ च्याम्पियनसिपको फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा, साम्बाले नखेल्ने
बिहीबार, फागुन १७, २०८०
यसअघि समूह चरण र सेमिफाइलका खेल भने फिफा विन्डोमा भएका कारण उनले खेलेकी हुन् । फाइनल भने फिफा विन्डो बाहिरको खेल हो । वाफ च्याम्पियनसिपमा साम्बाले खेलेका सबै ४ खेलमा नै गोल गरेकी थिइन् ।

सावित्रा भण्डारीले वाफ च्यामिपयनसिपको फाइनल खेल खेल्न नपाउने
बुधबार, फागुन १६, २०८०
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन विरुद्धको फाइनल खेल नखेल्ने जनाइएको हो । गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेवनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।

त्रिकोणात्मक टी-२० सिरिज : नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
बुधबार, फागुन १६, २०८०
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

हालान्डको ५ गोल संगै म्यानचेष्टर सिटी एफए कपको क्वार्टरफाइनलमा
बुधबार, फागुन १६, २०८०
खेलमा एर्लिङ हालान्डले ५ गोल गरे । हालान्डले खेलको ३, १८, ४०, ५५ र ५८ औँ मिनेटमा गोल गरेका थिए । यस्तै कोभासिकले १ गोल थपे ।

लेबनानलाई पराजित गर्दै नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा
बुधबार, फागुन १६, २०८०
यस जितसँगै अब उपाधिका लागि नेपाल जोर्डनसँगको भिड्नेछ । पहिलो सेमिफाइनल खेलमा जोर्डनले प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल भोलि हुनेछ ।

टि-२० आईमा पनि नेपाल नामिबियासँग पराजित
मंगलबार, फागुन १५, २०८०
यसअघि लिग-२ अन्तर्गत दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पराजित भएको हो । नेपालले अब दोस्रो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
साताको लोकप्रीय