Kath khabar
फिफा विश्व कपको छनोट खेलमा आज नेपाल र लाओस खेल्दै
फिफा विश्व कपको छनोट खेलमा आज नेपाल र लाओस खेल्दै खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ । यो खेलका लागि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले २ जना नयाँ खेलाडी सहित २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।
आईसीसी एकदिवसीय क्रिकेट विश्वकप : अफगानिस्तानले भारतलाई दियो २७३ रनको लक्ष्य
आईसीसी एकदिवसीय क्रिकेट विश्वकप : अफगानिस्तानले भारतलाई दियो २७३ रनको लक्ष्य दुवै टोलीको यो दोस्रो खेल हो । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई हराउँदै अफगानिस्तान बङ्गलादेशसँग पराजित भएको थियो । भारत १ खेलमा २ अङ्क सहित तालिकाको चौथो स्थानमा छ भने अफगानिस्तान १ खेलमा अङ्क विहीन हुँदै नवौँ स्थानमा छ ।
विश्वकप क्रिकेटमा श्रीलंकालाई ६ विकेटले हराउंदै पाकिस्तानको किर्तिमानी जीत
विश्वकप क्रिकेटमा श्रीलंकालाई ६ विकेटले हराउंदै पाकिस्तानको किर्तिमानी जीत विश्वकपको इतिहासमा पहिलो एकै खेलमा ४ ब्याट्सम्यानले शतक बनाएको यो पहिलो पटक हो । विश्वकपको इतिहासमा कुनै पनि टिमले सफलता पूर्वक पूरा गरेको यो नै अहिलेसम्मकै ठूलो लक्ष्य हो । यसअघि सन् २०११ को विश्वकपमा आयरल्यान्डले इङ्ल्यान्डले दिएको ३२८ रनको लक्ष्य पूरा गर्दै यो कीर्तिमान बनाएको थियो ।
१९ औँ एसियाली खेलकुद : एसियाडको पदकमा चीनको कीर्तिमान, नेपाललाई १ रजत र १ कांस्य
१९ औँ एसियाली खेलकुद : एसियाडको पदकमा चीनको कीर्तिमान, नेपाललाई १ रजत र १ कांस्य सन् १९५१ देखि भाग लिएको नेपाल पदक तालिकाको ३४औँ स्थानमा रहेको छ। नेपालका लागि एरिका गुरुङले कराँतेबाट रजत र महिला कबड्डी टिमले कांस्य जितेको छ। नेपालले सन् २००६ पछि पहिलो पटक २ पदक जितेको हो। यसअघि २०१० देखि २०१९ सम्म ३ संस्करणमा नेपाल १/१ पदकमा मात्र सीमित बनेको थियो।
१९औँ एसियाली खेलकुद : ४ विकेटले पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा
१९औँ एसियाली खेलकुद : ४ विकेटले पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा अब अफगानिस्तानले फाइनलमा भोलि शनिवार भारतसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ ।
इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै विश्वकप क्रिकेटमा न्युजिल्यान्डको विजयी शुरुवात
इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै विश्वकप क्रिकेटमा न्युजिल्यान्डको विजयी शुरुवात इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो । १३ औँ संस्करणको प्रतियोगिता हिजो बिहीवार देखि शुरु भएको हो । भोलि पाकिस्तान र नेदरल्यान्ड्स बीच खेल हुनेछ ।
१९औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पहिलो पदक
१९औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पहिलो पदक महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । 
प्रहरीले दीपेन्द्र सिंह ऐरीलाई विशेष बढुवा गरी बनायो सहायक हवल्दार
प्रहरीले दीपेन्द्र सिंह ऐरीलाई विशेष बढुवा गरी बनायो सहायक हवल्दार नेपाल पुलिस क्लबका कप्तान समेत रहेका ऐरीले चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलिया विरुद्धको खेलमा ९ बलमै अर्धशतक पूरा गरी विश्व कीर्तिमान बनाएका थिए।
१९औँ एसियाली खेलकुद : क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणमा
१९औँ एसियाली खेलकुद : क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणमा सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन्। १६ जना मध्ये १० खेलाडी फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् भने बाँकी  ६ खेलाडी बाहिनेछन्।
१९औँ एसियाली खेलकुद : भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान
१९औँ एसियाली खेलकुद : भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान यसअघि कुनैपनि नेपाली भारोत्तोलकले कुनैपनि तौल समूहमा जम्मामा ३ सय केजीसम्मको भार पनि वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापक समेत रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन्।
सन् २०३० को विश्वकप फुटबल ३ महादेशका ६ राष्ट्रले संयुक्त रुपमा आयोजना गर्ने
सन् २०३० को विश्वकप फुटबल ३ महादेशका ६ राष्ट्रले संयुक्त रुपमा आयोजना गर्ने फिफाले सन् २०३० को विश्व कप ३ वटा महादेशका ३ देशमा हुने जनाएको हो । त्यसअनुसार स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा विश्व कप आयोजना गर्नेछन् ।
Weather Update