Kath khabar
१९औँ एसियाली खेलकुद : भारतसँग २३ रनले पराजित नेपाल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरियो
१९औँ एसियाली खेलकुद : भारतसँग २३ रनले पराजित नेपाल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरियो नेपालले राम्रो प्रदर्शन गरे पनि हार टार्न सकेन । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।
१९औँ एसियाली खेलकुद : क्रिकेटको क्वार्टरफाइनलमा भोलि नेपाल भारतसँग भिड्दै
१९औँ एसियाली खेलकुद : क्रिकेटको क्वार्टरफाइनलमा भोलि नेपाल भारतसँग भिड्दै नेपालले क्वार्टरफाइनलम जित हात पारे पाकिस्तान र हङकङ वा श्रीलंका र अफगानिस्तानसँग सेमिफाइनलमा खेल्नेछ।वरीयताका आधारमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान यसअघि नै क्वार्टरफाइनलमा पुगेको छ।
एसियाली खेलकुद : माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा प्रवेश
एसियाली खेलकुद : माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा प्रवेश नेपालका लागि तीव्र गतिका बलर अभिनाश बोहराले घातक बलिङ गर्दै ६ विकेट लिएका थिए ।
अस्ट्रेलियन इयान एन्ड्रयु गिलान ललितपुर सिटी एफसीको मुख्य प्रशिक्षकमा अनुबन्ध
अस्ट्रेलियन इयान एन्ड्रयु गिलान ललितपुर सिटी एफसीको मुख्य प्रशिक्षकमा अनुबन्ध क्लबले सामाजिक सञ्जाल मार्फत गिलानलाई प्रशिक्षकको रुपमा अनुबन्धन गरेको बताएको हो । ५८ वर्षिय गिलानसँग फुटबल प्रशिक्षणको राम्रो अनुभव छ । उनले अस्ट्रेलिया, मलेसिया, फिलिपिन्स र इन्डोनेसियाका क्लबहरुमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।
सुरक्षित भविष्यको खोजीमा बिमल घर्ति मगर पनि अष्ट्रेलिया पलायन 
सुरक्षित भविष्यको खोजीमा बिमल घर्ति मगर पनि अष्ट्रेलिया पलायन  पछिल्लो समय नेपाली फुटबलरमा विदेशी क्रम ह्वात्तै बढेको छ । सुरक्षित भविष्यको खोजीमा अधिककांश फुटबलर विशेष गरेर अष्ट्रेलियालाई नयाँ गन्तब्य बनाएका छन् । घरेलु फुटबलको संरचना गतिलो र बलियो नहुँदा वर्षभरी खेल्न नपाउने पिडा खेलाडीसँग छ ।
एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।
साफ यू-१९ च्याम्पियनसिप : भुटानलाई ६-५ गोलले हराउँदै पाकिस्तान फाइनलमा
साफ यू-१९ च्याम्पियनसिप : भुटानलाई ६-५ गोलले हराउँदै पाकिस्तान फाइनलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो ।
मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपालको टी-२० इतिहासकै अहिलेसम्मकै ठूलो कीर्तिमान
मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपालको टी-२० इतिहासकै अहिलेसम्मकै ठूलो कीर्तिमान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा नेपालले दिएको ३१५ रनको लक्ष्यमा मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो।  जम्यासुरेनले १० रन जोड्नु बाहेक अरूले  दोहोरो रन जोड्न नपाई आउट भए। 
यू-१९ साफ च्याम्पियनसिप : फाइनलमा पुग्न आज नेपाल र भारत खेल्दै
यू-१९ साफ च्याम्पियनसिप : फाइनलमा पुग्न आज नेपाल र भारत खेल्दै आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछन् । घरेलु टोली नेपाल सन् २०१५ र सन् २०१७ को विजेता हो भने भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो ।
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो हुँदा नेपाल अझै पदक विहीन
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो हुँदा नेपाल अझै पदक विहीन एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुक मध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदक बिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन ।
Weather Update