एसिया कप : पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा
शुक्रबार, भदौ २९, २०८०
भारत एक खेलअघि नै एसिया कपको फाइनलमा
बुधबार, भदौ २७, २०८०
मङ्गलवार कोलम्बोमा भएको 'सुपर फोर' को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हरायो । भारतले दिएको २१४ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलङ्का ४१ ओभर ३ बलमा १७२ रनमा अल आउट भयो ।
एसिया कप क्रिकेट : भारतसँग २२८ रनले पराजित पाकिस्तान
मंगलबार, भदौ २६, २०८०
आइतबार वर्षाले खेल रोकिए पछि सरेको खेल सोमबार पनि १ घण्टाभन्दा बढी रोकिएको थियो । भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे । ८ ओभरमा उनले २५ रन मात्र खर्चिएर ५ विकेट लिए ।
वर्षाका कारण अवरुद्द भारत र पाकिस्तान बीचको खेल केहि समय पछि शुरु हुँदै
सोमबार, भदौ २५, २०८०
खेल वर्षाले प्रभावित भएको अवस्थामा 'रिजर्भ डे' मा राखिएको खेल कोलम्बोको प्रेमदाशा स्टेडियममा अब केहि समय पछि शुरु हुन लागेको हो ।
वर्षाका कारण अवरुद्द भयो भारत र पाकिस्तान बीचको खेल
आइतबार, भदौ २४, २०८०
वर्षा शुरु हुनुभन्दा अघिसम्म भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १४७ रन बनाएको छ । भारतका कप्तान रोहित शर्मा ५६, शुमभन गिल ५८ रन बनाएर आउट भए । अहिले क्रिजमा विराट कोहली र केएल राहुल छन् ।
महान फुटबलर पेलेको रेकर्ड तोडे नेयमारले
आइतबार, भदौ २४, २०८०
बोलिभिया विरुद्धको विश्वकप छनोट खेलमा नेयमारले २ गोल गरे । २ गोलसँगै नेयमार पेलेलाई पछि पार्दै ब्राजिलको राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता बनेका हुन् ।
एसिया कप क्रिकेट : पाकिस्तानले टस जित्यो, भारतले पहिला ब्याटिङ गर्दै
आइतबार, भदौ २४, २०८०
आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा 'रिजर्भ डे' राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन् ।
एसिया कप क्रिकेट : श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरियो, आज भारत र पाकिस्तान खेल्दै
आइतबार, भदौ २४, २०८०
बङ्लादेश हिजो भएको दोस्रो खेलमा श्रीलङ्कासँग २१ रनले पराजित भयो । त्यस्तै, पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले हारेको थियो । त्यसैगरी एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् । २ देश बीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।
स्पेनिस फुटबल संघका अध्यक्ष लुइस ४ वर्ष जेल जान सक्ने
शुक्रबार, भदौ २२, २०८०
पदक वितरण समारोहमा फुटबल संघका अध्यक्ष लुइसले च्याम्पियन खेलाडी जेनी हेर्मोसोलाई ३ पटक चुम्बन गरेका थिए । स्ट्राइकर जेनीले तत्काल केही प्रतिक्रिया दिइनन् । होटेलमा पुगेपछि उनले आफ्नो स्वीकृति विना अध्यक्षले चुम्बन गरेको जनाइन् ।
आज नेपाल र म्यानमार भिड्दै
शुक्रबार, भदौ २२, २०८०
‘हामीले म्यानमार पछि विश्वकप छनोट खेल्नेछौँ । यो खेलबाट हामी आफ्नो कमी कमजोरी थाहा पाउन सक्छौँ । हामीसँग युवा खेलाडी छन्,’ उनले भने ।
आइसिसी महिला टि-२० : थाइल्यान्डसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त
शुक्रबार, भदौ २२, २०८०
साताको लोकप्रीय