Kath Khabar
जर्मन फुटबलका हस्ती फ्रेन्ज बेकेनबाउरको ७८ वर्षमा निधन
जर्मन फुटबलका हस्ती फ्रेन्ज बेकेनबाउरको ७८ वर्षमा निधन ३ वटा विश्वकप र २ वटा युरोपियन च्याम्पियनसिपमा पश्चिम जर्मनीको प्रतिनिधित्व गरेका बेकेनबाउरले देशका लागि कुल १ सय ३ खेल खेले ।
नेपाल सुपर लिग : धनगढीलाई ३-२ गोलले हराउँदै ललितपुरले जित्यो एनएसएल दोस्रो संस्करणको उपाधि
नेपाल सुपर लिग : धनगढीलाई ३-२ गोलले हराउँदै ललितपुरले जित्यो एनएसएल दोस्रो संस्करणको उपाधि उपाधि विजेता ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढीले २० लाख रुपैयाँ प्राप्त गर्‍यो । उपाधि विजेता ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढीले २० लाख रुपैयाँ प्राप्त गर्‍यो । 
नेपाल सुपर लिग : उपाधिका लागि आज ललितपुर र धनगढी खेल्दै
नेपाल सुपर लिग : उपाधिका लागि आज ललितपुर र धनगढी खेल्दै उपाधि विजेताले ७० लाख रुपैयाँ र उपविजेताले २० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । 
नेपाल सुपर लिग : पोखरा थन्डर्सलालाई हराउँदै ललितपुर सिटी फाइनलमा
नेपाल सुपर लिग : पोखरा थन्डर्सलालाई हराउँदै ललितपुर सिटी फाइनलमा अब ललितपुरले एनएसएलको फाइनलमा भोलि शनिवार पहिलो संस्करणको उपविजेता धनगढी एफसीसँग खेल्नेछ । ललितपुर पहिलो पटक फाइनलमा पुगेको हो ।
नेपाल सुपर लिग : डिफेन्डिङ च्याम्पियन काठमाडौं ललितपुरसँग ३-० ले पराजित
नेपाल सुपर लिग : डिफेन्डिङ च्याम्पियन काठमाडौं ललितपुरसँग ३-० ले पराजित जितसँगै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको छ । अब ललितपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा बिहीवार पोखरा थन्डर्ससँग खेल्नेछ ।
नेपाल सुपर लिग : पोखरालाई हराउँदै धनगढी फाइनलमा आज काठमाडौं र ललितपुर खेल्दै
नेपाल सुपर लिग : पोखरालाई हराउँदै धनगढी फाइनलमा आज काठमाडौं र ललितपुर खेल्दै खेल हारे पनि पोखराले फाइनल पुग्न अर्को मौका पाउनेछ । अब पोखराले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी बीचको खेलको विजेतासँग खेल्नेछ । 
नेपाल सुपर लिग : आज पोखरा र धनगढी तथा झापा र एफसी चितवन खेल्दै
नेपाल सुपर लिग : आज पोखरा र धनगढी तथा झापा र एफसी चितवन खेल्दै हिजो भएको खेलमा विलियम ओपोकुको ह्याट्रिकमा वीरगञ्जले काठमाण्डौ रेजर्सलाई ४-१ गोलको फराकिलो अन्तरले हरायो । वीरगञ्ज ७ खेलमा ८ अङ्ककासाथ तालिकाको छैटौँ र काठमाण्डौ ९ अङ्कसहित पाँचौँ स्थानमा यथावत छ ।  
नेपाल सुपर लिग : इलामले ललितपुरलाई १-० गोलले हरायो, पोखरा र बुटवल लुम्बिनी खेल्दै
नेपाल सुपर लिग : इलामले ललितपुरलाई १-० गोलले हरायो, पोखरा र बुटवल लुम्बिनी खेल्दै त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा इलामले ललितपुरलाई १-० गोलले हरायो । ललितपुरका फोडे कमाराले खेलको ५९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
नेपाल सुपर लिग : आज ललितपुर र इलाम तथा पोखरा र बुटवल लुम्बिनी खेल्दै
नेपाल सुपर लिग : आज ललितपुर र इलाम तथा पोखरा र बुटवल लुम्बिनी खेल्दै पोखरा ६ खेलमा ११ अङ्ककासाथ दोस्रो स्थानमा छ । पोखरालाई पनि आजको खेल जितेमा शीर्ष स्थानमा पुग्ने मौका छ । बुटवल लुम्बिनीको ६ खेलमा ७ अङ्क छ । तालिकाको छैटौँ स्थानमा छ ।
अष्ट्रेलियाले ३६० रनले जित्यो पाकिस्तानसँगको पहिलो टेष्ट क्रिकेट
अष्ट्रेलियाले ३६० रनले जित्यो पाकिस्तानसँगको पहिलो टेष्ट क्रिकेट दोस्रो पारीमा अष्ट्रेलियाले २३३ रन बनाउँदा पारी समाप्तीको घोषणा गरेपछि पाकिस्तानले ४५० रनको लक्ष्य पाएको हो । पाकिस्तान र अष्ट्रेलिया बीच ३ खेलको टेष्ट शृङ्खला भइरहेको हो ।
Weather Update