Kath khabar
एसिया कप क्रिकेट : आज श्रीलङ्का र अफगानिस्तान खेल्दै
एसिया कप क्रिकेट : आज श्रीलङ्का र अफगानिस्तान खेल्दै हिजो भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । सुपर फोरका खेल भोलि बुधवार देखि शुरु हुनेछन् । फाइनल खेल सेप्टेम्बर १७ तारिखमा हुनेछ ।
भारतसँग नेपाल १० विकेटले पराजित
भारतसँग नेपाल १० विकेटले पराजित नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए। उनले ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाए।
नेपालले भारतलाई दियो २३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य
नेपालले भारतलाई दियो २३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य कप्तान रोहित पौडेल भारतका रवीन्द्र जडेजाको बलमा पाँच रनमा आउट भए । कुशल मल्ल चौथो विकेटको रूपमा दुई रनमै आउट भए । भीम सार्की पनि सात रनमा भारतका जडेजाको बलमा १६ ओभरमा बोल्ड हुन पुगे ।
एसिया कप क्रिकेट : नेपालले छैटौँ विकेट गुमायो, गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए
एसिया कप क्रिकेट : नेपालले छैटौँ विकेट गुमायो, गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले छैटौँ विकेटने गुमाएको छ ।गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए ।
एसिया कप क्रिकेट : नेपालका ओपनर आसिफ शेखले ९३ बलमा ७ चौका प्रहार गर्दै ५८ रनमा भए क्याच आउट
एसिया कप क्रिकेट : नेपालका ओपनर आसिफ शेखले ९३ बलमा ७ चौका प्रहार गर्दै ५८ रनमा भए क्याच आउट आसिफले ९३ बलमा ७ चौका प्रहार गर्दै ५८ रनमा बिराट कोहलीले क्याच आउट गराए। एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो ।
एसिया कप क्रिकेट : १६औँ ओभरको अन्तिम बलमा नेपालको दोस्रो विकेट गुम्यो, जडेजाले लिए भीमको विकेट
एसिया कप क्रिकेट : १६औँ ओभरको अन्तिम बलमा नेपालको दोस्रो विकेट गुम्यो, जडेजाले लिए भीमको विकेट ताजा अवस्थामा नेपालले दुई विकेट गुमाएर १६.४ ओभरमा ८५ रन बनाएको छ । 
एसिया कप क्रिकेट : नेपालले एक विकेट गुमायो
एसिया कप क्रिकेट : नेपालले एक विकेट गुमायो नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका थिए । तर नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमायो ।
एसिया कप क्रिकेट : भारतसँग टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै
एसिया कप क्रिकेट : भारतसँग टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान १-१ खेल खेलेका छन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो । 
महिला टी-२० विश्व कप : कतारले नेपाललाई दियो ७५ रनको लक्ष्य
महिला टी-२० विश्व कप : कतारले नेपाललाई दियो ७५ रनको लक्ष्य जितका लागि ७५ रनको लक्ष्य पाएको नेपालले ब्याटिङ गर्दैछ । समूह ‘ए’ मा लगातार ३ खेल जितेर अपराजित रहेको नेपालले आज कतारलाई हराएमा अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ ।
Weather Update