Kath khabar
एसिया कप क्रिकेट: आज नेपाल र भारत भिड्दै
एसिया कप क्रिकेट: आज नेपाल र भारत भिड्दै नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो । त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो ।
'फिफा विन्डो' अन्तर्गत म्यानमारसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा
'फिफा विन्डो' अन्तर्गत म्यानमारसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा नेपालले 'फिफा विन्डो' अन्तर्गत म्यानमारको याङ्गुनमा २ वटा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ ।
वर्षाका कारण भारत र पाकिस्तान बीचको खेल रद्द
वर्षाका कारण भारत र पाकिस्तान बीचको खेल रद्द आज समूह ‘बी’ का अफगानिस्तान र बङ्लादेश बीच लाहोरमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे खेल हुनेछ । यो समूहमा बङ्लादेश पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो । 
महिला टी–२० विश्वकप : नेपालले भुटानलाई तीन विकेटले हरायो
महिला टी–२० विश्वकप : नेपालले भुटानलाई तीन विकेटले हरायो जितको लागि ४० रनको सामान्य लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी शुक्रबार सम्पन्न भएको निर्वाचनमा प्रतिद्धन्द्धी उमेश पियालाई हराउदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।
आइसीसी महिला टि-२० विश्वकप - बहराइनमाथि नेपालको शानदार जित
आइसीसी महिला टि-२० विश्वकप - बहराइनमाथि नेपालको शानदार जित मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । बहराइनले जितको लागि दिएको ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
एसिया कप क्रिकेट : पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य
एसिया कप क्रिकेट : पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए ।
एसिया कप क्रिकेट : २२ ओभर सकिँदा पाकिस्तान विरूद्ध नेपालको उत्कृष्ट प्रदर्शन
एसिया कप क्रिकेट : २२ ओभर सकिँदा पाकिस्तान विरूद्ध नेपालको उत्कृष्ट प्रदर्शन एसिया कपको उद्घाटन खेलमा टस हारेर पहिले फिल्डिङ गरिरहेको नेपालले खेलको २२ औं ओभर सकिँदा २ विकेट लिएको छ । पाकिस्तानले  १०२ रन मात्रै बनाएको छ। 
एसिया कप क्रिकेट खेलको आकर्षण : विराटनगरमा  नि:शुल्क प्रत्यक्ष प्रसारण गरिने
एसिया कप क्रिकेट खेलको आकर्षण : विराटनगरमा नि:शुल्क प्रत्यक्ष प्रसारण गरिने एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् । बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् । प्रतियोगितामा छ राष्ट्रको सहभागिता रहने उल्लेख गरिएको छ ।
Weather Update