पाँचौँ तथा अन्तिम टी-२० क्रिकेटमा अष्ट्रेलियालाई ६ रनले हराउँदै भारत विजयी
सोमबार, मंसिर १८, २०८०
भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो । यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।

सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप : नेपाल २९ स्वर्ण पदक सहित च्याम्पियन
सोमबार, मंसिर १८, २०८०
दुई दिने प्रतियोगितामा नेपाल सहित, भारत, बंगलादेश, श्रीलंका एनओसी टिम, भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १०३ महिला र १३४ पुरुष गरी २३७ खेलाडी सहभागी थिए ।

आज भारत र अष्ट्रेलिया बीचको पाँचौँ तथा अन्तिम टी-२० खेल बैंग्लोरमा हुँदै
आइतबार, मंसिर १७, २०८०
भारत शृङ्खलामा ३-१ ले अघि छ । यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।
सातौँ दक्षिण एसियाली कराँते : नेपाललाई पहिलो दिन १२ स्वर्ण
आइतबार, मंसिर १७, २०८०
नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको क्याडेट महिला एकल कातामा प्रजिस्मा श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएकी हुन् । प्रजिस्माको स्वर्ण प्रतियोगिताकै पहिलो स्वर्ण हो ।

केपी ओली कप टी-२० क्रिकेट : आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन
शुक्रबार, मंसिर १५, २०८०
मधेशका लागि विशाल पटेलले नटआउट ४९ रन जोडे। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। कप्तान हरिशंकरले २७ रन जोडे भने हिमांशु दत्तले १४ रन र विशाल सुस्लिङले १० रन बनाए।

नेपाल सुपर लिग (एनएसएल)मा आज वीरगञ्ज र चितवन खेल्दै
शुक्रबार, मंसिर १५, २०८०
चितवनले आज तेस्रो र वीरगञ्जले दोस्रो खेल खेल्न लागेका हुन् । चितवन पहिलो खेल पोखरा थन्डर्ससँग पराजित हुँदा दोस्रो खेलमा काठमाण्डौसँग १/१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो । वीरगञ्ज पहिलो खेलमा धनगढीसँग २-१ गोलले पराजित भएको थियो ।
नेपाल सुपर लिग : पोखरा र ललितपुरबीचको खेल गोलरहित बराबरीमा, आज धनगढी र बुटवल लुम्बिनी खेल्दै
बिहीबार, मंसिर १४, २०८०
यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन् ।

केपी ओली कप टी–२० क्रिकेटमा बाग्मतीको फराकिलो जित, कप्तान सन्दीपले लिए ४ विकेट
बिहीबार, मंसिर ७, २०८०

विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार
बुधबार, मंसिर ६, २०८०
नेपाल छनोटको पहिलो चरणमा लाओसलाई हराएर दोस्रो चरणमा पुगेको हो । समूह ‘एच’ मा यूएई, बहराइन र यमन ३ अंक जोड्दै शीर्ष तीनमा छन्, नेपाल चौथो स्थानमा छ ।

६४ लाख पुरस्कार राशिको सूर्य नेपाल गल्फ टुर २०२३/२४ को नयाँ सिजनमा ८ प्रतियोगिता मुलुकभरी हुने
सोमबार, मंसिर ४, २०८०
सिजनको शुरुवातमा सूर्य नेपाल सेन्ट्रल ओपनबाट हुनेछ । गोकर्ण गल्फ कोर्समा आज देखि शुरु हुने सूर्य नेपाल सेन्ट्रलमा ७२ होलको ४ दिनसम्म प्रतियोगिता चल्नेछ ।
साताको लोकप्रीय