एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट ‘नेपाली पात्रो’ मा हेर्न सकिने
बुधबार, भदौ १३, २०८०
नेपाल र पाकिस्तानबीचको खेलसँगै आजबाट एसिया कप सुरु हुँदै
बुधबार, भदौ १३, २०८०
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो उपस्थिति दर्ता गराउन चाहन्छ ।
बिग बास लिगको ड्राफ्टमा सन्दीपसहित पाँच नेपाली खेलाडीको नाम
मंगलबार, भदौ १२, २०८०
१३ औँ संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३ सय ७६ खेलाडी ड्राफ्टमा हुनेछन् । आगामी सेप्टेम्बर ३ मा हुने बिग बासका ड्राफ्टमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ।
महिला टी-२० सिरिजको उपाधि नेपालले जित्यो
शनिबार, भदौ ९, २०८०
नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो ।
मलेसियासँग नेपाल ६ विकेटले पराजित, हारका बाबजुद नेपाल फाइनलमा
शुक्रबार, भदौ ८, २०८०
फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् ।
फिफाद्वारा लुइस रुवियाल्सलाई विवादिद चुम्बन काण्डमा अनुशासनको कारबाही गर्ने
शुक्रबार, भदौ ८, २०८०
हेर्मोसोले होटेल पुगेपछि इन्स्टाग्राममा लाइभ बस्दै अध्यक्षको कार्य गलत भएको भन्दै विरोध गरेकी थिइन् । उनले अध्यक्षको हर्कतबाट आफू दुःखी भएको बताएकी छिन् । फिफाको विधानको दफा १३ मा अनुशासन संहिता उल्लेख छ ।
महिला टी-२० : कुवेतलाई पराजित गर्दै नेपालको लगातार दोस्रो जित
बुधबार, भदौ ६, २०८०
मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपाल सहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।
महिला टी-२० : नेपालले कुवेतलाई दियो ९० रनको लक्ष्य
बुधबार, भदौ ६, २०८०
शनिवारसम्म हुने शृङ्खलामा नेपाल सहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ ।
नेपाली क्रिकेट टोली एसिया कप खेल्न पाकिस्तान प्रस्थान
बुधबार, भदौ ६, २०८०
नेपालले एसिया कप अघि पाकिस्तानमा अभ्यास खेल खेल्नेछ । पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् ।
महिला विश्वकप : इङ्ग्ल्यान्डलाई १-० गोलले हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि
आइतबार, भदौ ३, २०८०
स्पेनले एउटा पेनाल्टी पनि पाएको थियो तर गोल गर्न भने सकेन । स्पेन महिला विश्वकपमा पहिलो पटक च्याम्पियन बनेको हो ।
साताको लोकप्रीय