अष्ट्रेलियालाई विश्वकपको उपाधि
सोमबार, मंसिर ४, २०८०
आईसिसी एकदिवसीय विश्वकप : भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य
आइतबार, मंसिर ३, २०८०
भारत घरेलु मैदानमा तेस्रो पटक विश्वकप उचाल्ने दाउँमा छ । अस्ट्रेलिया कीर्तिमानी छैटौं पटक उपाधि जित्ने लक्ष्यमा छ ।यस अघि भारत १० खेलमा अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो । शुरुवाती २ खेल हारेको अस्ट्रेलिया त्यसपछिका ८ खेलमा अपराजित छ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट फाइनल : १०० रन नपुग्दै भारतका ३ खेलाडी आउट
आइतबार, मंसिर ३, २०८०
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १०० रन नजोड्दै ३ विकेट गुमाएको छ । भारतका कप्तान रोहित शर्मा ४७, शुभमन गिल र श्रेयस अय्यर समान ४ रनमा आउट भए ।

आयरल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स युरोकपमा छनोट
आइतबार, मंसिर ३, २०८०
नेदरल्यान्ड्सका लागि वोउट वेगरहस्टले १ गोल गरे । यो जितसँगै नेदरल्यान्ड्सले ७ खेलबाट १५ अङ्क बनाएको छ भने पराजित भएको आयरल्यान्डको ६ अङ्क छ ।
एकदिवसीय विश्व कप क्रिकेटको उपाधिका लागि अहमदाबादमा आज भारत र अस्ट्रेलिया खेल्दै
आइतबार, मंसिर ३, २०८०
८ पटकसम्म फाइनल खेलेको अस्ट्रेलियाले अहिलेसम्म ५ पटक विश्व कप जितेको छ । ४ पटक फाइनल खेलेको भारतले २ पटक मात्रै उपाधि जितेको छ ।

अर्जेन्टिना र ब्राजिल विश्वकप छनोटमा पराजित
शुक्रबार, मंसिर १, २०८०
घरेलु मैदानमा भएको खेलमा ब्राजिल कोलम्बियासँग २-१ गोलले पराजित भयो । ब्राजिलले शुरुवाती गोल गर्दै अग्रता लिए पनि कोलम्बियाले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो ।

नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको उद्घाटनका लागि डिडियर ड्रोग्बा नेपाल आउँदै
शुक्रबार, कात्तिक २४, २०८०
उनको नाममा रहेको डिडियर ड्रोग्बा फाउन्डेसन र एनएसएल मिलेर हालै जाजरकोटमा भएको भूकम्प पिडितका लागि २० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषलाई प्रदान गर्ने पनि जनाइएको छ ।

च्याम्पियन्स लिग : ब्रागालाई हराउँदै रियल मड्रिड विजयी, युनाइटेड एफसी कोपनहेगनसँग पराजित
बिहीबार, कात्तिक २३, २०८०
च्याम्पियन्स लिगको समूह ‘ए’ को खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । १० खेलाडीमा सीमित युनाइटेड एफसी कोपनहेगनसँग ४-३ गोलले पराजित भएको हो ।
साताको लोकप्रीय