युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य
शुक्रबार, कात्तिक १७, २०८०

टि२० विश्वकपमा पुग्न नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै
शुक्रबार, कात्तिक १७, २०८०
घरेलु टोली नेपाल र युएईबीचको खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । यूएईलाई हराउँदै विश्वकपमा छनोट हुने नेपालको लक्ष्य छ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा न्युजिल्यान्ड पराजित, आज भारत र श्रीलङ्का खेल्दै
बिहीबार, कात्तिक १६, २०८०
विश्व कप क्रिकेटमा आज घरेलु टोली भारत र श्रीलङ्का खेल्दैछन् । यो खेल वाङ्खडेमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ।
ओमानसँग नेपाल पाँच रनले पराजित
बिहीबार, कात्तिक १६, २०८०
बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एकरएक विकेट लिए ।
आईसीसी टी–२० विश्वकप : सोमपालले लिए ओमानको दोस्रो विकेट
बिहीबार, कात्तिक १६, २०८०
नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो ।
आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
बुधबार, कात्तिक १५, २०८०
दक्षिण अफ्रिका ६ मध्ये ५ जित सहित अङ्क तालिकाको दोस्रो स्थानमा छ । न्युजिल्याण्ड ४ जित सहित तेस्रो स्थानमा छ । एकदिवसीय विश्वकपमा २ टोलीबीच अहिलेसम्म भएका ८ खेलमध्ये न्युजिल्यान्डले ६ र दक्षिण अफ्रिकाले २ वटा खेल जितेको छ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : बङ्गलादेशसँग पाकिस्तानले पायो २०५ रनको लक्ष्य
मंगलबार, कात्तिक १४, २०८०
कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ४५ ओभर १ बलमा २०४ रनमा अलआउट भयो । बलिङ तर्फ पाकिस्तानका शाहीन अफरिदी र मोहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिए ।

टी-२० विश्वकप एसिया छनोटमा आज बहराइन र ओमान विजयी
मंगलबार, कात्तिक १४, २०८०
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले सिङ्गापुरलाई र मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनले हङकङलाई हराएको हो ।
साताको लोकप्रीय