आठौं पटक लियोनल मेसीले जिते बालन डी'अर
मंगलबार, कात्तिक १४, २०८०

नेपालले टस हार्यो, पहिले बलिङ गर्ने
मंगलबार, कात्तिक १४, २०८०
नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

टी–२० विश्वकप छनोटमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै
मंगलबार, कात्तिक १४, २०८०
आज प्रतियोगिताको दोस्रो दिन पनि कुल चार खेल हुनेछन् । पहिलो खेल अन्तर्गत कीर्तिपुरमा बिहान ९ बजेदेखि सिंगापुर र ओमानबीच प्रतिस्पर्धा भईरहेकोछ ।
आइसिसी टि-२० विश्वकप छनोट खेलको टिकटको मूल्य रु २०० देखि १० हजार सम्म
सोमबार, कात्तिक १३, २०८०
भिभिआईपी टिकट भने १० हजार राखिएको छ । उक्त टिकट काट्नले नेपालका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्कासँग भेट्न पाउनुको साथै खानाको व्यवस्था गरिएको छ ।

विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर आठ विकेटले पराजित
सोमबार, कात्तिक १३, २०८०
ओपनर आसिफ शेख २६ बलमा २ चौका र एक छक्कासहित २७ रन बनाएर आउट भए । पहिलो विकेटको लागि कुशल भुर्तेल र आसिफले ८४ रनको साझेदारी गरेका थिए ।

नेपाललाई सिंगापुरले दियो १४६ रनको लक्ष्य
सोमबार, कात्तिक १३, २०८०
सन्दीप लामिछानेले दोस्रो विकेट लिएसँगै नेपालले सिंगापुरमाथि दबाब बनाएको थियो । नेपाली बलर अविनाश बोहोराले ३ विकेट लिए भने सन्दीप लामिछाने, गुलशन झा र करण केसीले २-२ विकेट लिएका छन्।

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरले गुमायो ४ विकेट
सोमबार, कात्तिक १३, २०८०
यस्तै युएई र बहराइनबीचको खेल पनि बिहान ९ बजे नै मूलपानी क्रिकेट मैदानमा सुरु भएको छ । आजकै अन्य खेलमा ओमान र माल्दिभ्स तथा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ।
1698576907.png)
अर्ना बियरले टी–२० विश्वकप छनोटमा एक रनको एक हजार नगद दिने
आइतबार, कात्तिक १२, २०८०
अर्ना वियरले टी-२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

टी-२० विश्वकप छनोट अन्तर्गत नेपालको पहिलो खेल सिङ्गापुरसँग
आइतबार, कात्तिक १२, २०८०
त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने छनोट प्रतियोगिता भोलि देखि आउँदो १९ गतेसम्म आयोजना हुँदैछ । नेपालले दोस्रो खेल कात्तिक १४ गते मङ्गलवार मलेसिया र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र इङ्ल्यान्ड खेल्दै
आइतबार, कात्तिक १२, २०८०
भारत र इङ्ल्यान्ड बीच भएका पछिल्लो ५ वटा खेलमा भारतले ३ वटा र इङ्ल्यान्डले २ वटा खेल जितेका छन् ।

टी-२० विश्वकप छनोटका लागि सन्दीप सहित नेपाली टोलीको घोषणा
शनिबार, कात्तिक ११, २०८०
फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधि युएइलाई
शुक्रबार, कात्तिक १०, २०८०
कीर्तिपुरको त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतीमा १ सय ६२ रन बनायो ।

त्रिकोणात्मक सिरिजमा नेपालले उपाधिका लागि आज युएईसँग खेल्दै
शुक्रबार, कात्तिक १०, २०८०
आजको फाइनल खेलमा नेपाल र युएईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । खेलमा नेपाल उपाधि जित्न चाहन्छ ।
साताको लोकप्रीय