Kath khabar
नेपाल एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपको सेमिफाइनलमा
नेपाल एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपको सेमिफाइनलमा ३ टिम रहेको समूहमा अब नेपालले आयोजक मलेसियासँग खेल्नेछ। मेलसिया पनि सेमिफाइनल पुगेको अवस्थामा समूहको अन्तिमबाट समूह विजेताको टुंगो लाग्नेछ।
साफ च्याम्पियनशिप फुटबल : पाकिस्तान नेपालसंग पराजित
साफ च्याम्पियनशिप फुटबल : पाकिस्तान नेपालसंग पराजित पाकिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ । साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।
सार्वजनिक भयो विश्वकप २०२३ क्रिकेटको खेल तालिका
सार्वजनिक भयो विश्वकप २०२३ क्रिकेटको खेल तालिका ५ अक्टोबरबाट १९ नोभेम्बरसँग हुने प्रतियोगिताका खेलहरु १० वटा फरक फरक स्टेडियममा हुनेछन् । विश्वकप खेल्ने १० टिमले एक अर्का विरुद्ध खेलेपछि शीर्ष ४ टिम सेमिफाइनलमा पुग्ने छन् ।
साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिए पनि पाकिस्तान सँग आज अन्तिम औपचारिक खेल खेल्दै
साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिए पनि पाकिस्तान सँग आज अन्तिम औपचारिक खेल खेल्दै 'अब नेपालको एउटै लक्ष्य कम्तीमा एक खेल भए पनि जित्ने नै हो।' कोच भिन्सेन्जो अल्बर्टो एनीसे 
असार ३० गते देखि १६ वर्ष मुनिको एन्फा लिग शुरु हुँदै
असार ३० गते देखि १६ वर्ष मुनिको एन्फा लिग शुरु हुँदै क्लबहरूले मङ्गलवारसम्म आफ्ना टोलीहरू दर्ता गर्नु पर्नेछ भने असार २४ गतेसम्म खेलाडी दर्ता गर्नु पर्नेछ । लिगका खेलहरु शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन खेलाइने छ । एन्फाले लिगमा सहभागी प्रत्येक क्लबलाई तयारीका लागि ३  लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ । 
नेदरल्यान्ड्सलाई नेपालले दियो १६८ रनको लक्ष्य
नेदरल्यान्ड्सलाई नेपालले दियो १६८ रनको लक्ष्य १३ औं ओभरको अन्तिम बलमा सन्दीपले विक्रमजितलाई ३० रनमा एलबीडब्लू आउट गरे । उनले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
नेपाललाई सुपर सिक्समा पुग्न भोलि नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने दबाब
नेपाललाई सुपर सिक्समा पुग्न भोलि नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने दबाब अब समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन् ।
श्रीलंकासँग ९८ रनमै अलआउट भयो ओमान
श्रीलंकासँग ९८ रनमै अलआउट भयो ओमान बुलावायोमा श्रीलंकासँगको खेलमा ओमान ९८ रनमै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर २ बलमा ९८ रनमा अलआउट भयो ।
आईसीसीद्वारा अमेरिकी क्रिकेटर फिलिप निलम्बित
आईसीसीद्वारा अमेरिकी क्रिकेटर फिलिप निलम्बित १८ जुनमा वेस्ट इण्डिज विरुद्ध भएको खेलमा फिलिपले अवैध एक्सनमा बलिङ्ग गरेको फुटेजमा देखिएको थियो ।
नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित
नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।
वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको विशाल लक्ष्य
वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको विशाल लक्ष्य टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले साई होप र निकोलस पुरनको शतकमा सात विकेट गुमाउँदै ३३९ रन बनाएको हो ।
नेपालविरुद्ध पुरन र होपको शतक
नेपालविरुद्ध पुरन र होपको शतक पूरनले ६० बलमा ६४ रन बनाएका छन् । उनले ३ छक्का र ४ चौका प्रहार गरे ।
Weather Update