Kath khabar
विश्वकप छनोट : नेपाल आज वेस्ट इन्डिज विरुद्ध भिड्दै
विश्वकप छनोट : नेपाल आज वेस्ट इन्डिज विरुद्ध भिड्दै नेपालको स्पिनरमा ललित नारायण राजवंशी र सन्दीप लामिछाने हुनेछन् । ललितले नयाँ बलका साथ विकेट लिँदै आएका छन् । सन्दीप पछिल्ला दुई खेलमा विकेट विहीन छन् ।
एकदिवसीय विश्वकप छनोट : नेपालले अमेरिकालाई ६ विकेटले हरायो
एकदिवसीय विश्वकप छनोट : नेपालले अमेरिकालाई ६ विकेटले हरायो नेपालले अब जुन २२ मा वेस्ट इन्डिजसँग खेल्नेछ । समूह ‘ए’ मा नेपालसहित नेदरल्याण्ड्स पाँचौं टोली हो ।
अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य
अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा अमेरिकाविरुद्ध पहिलो पटक लगातार दुई खेलमा सन्दीप विकेट विहीन बनेका छन् ।
ललितले दिलाए नेपालाई छैटौं सफलता
ललितले दिलाए नेपालाई छैटौं सफलता टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका २७.४ ओभरमा ६ विकेट गुमाउँदै ९४ रन बनाएको छ ।
करण केसीले लिए एकैओभरमा २ विकेट
करण केसीले लिए एकैओभरमा २ विकेट टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिको २ ओभरमा ६–२ को अवस्थामा छ ।
विश्वकप छनोट: आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल
विश्वकप छनोट: आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल यसअघिको पहिलो खेलमा ब्याटिङ राम्रो भए पनि बलिङ र फिल्डिङ भने गतिलो हुन नसक्दा नेपाल पराजित हुन पुगेको थियो ।
फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप : नेपालले आयोजक राष्ट्र माल्दिभ्सलाई हरायो
फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप : नेपालले आयोजक राष्ट्र माल्दिभ्सलाई हरायो पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि पाकिस्तान र बङ्लादेशलाई हराएको थियो । लिग चरणको समाप्तिमा ४ खेलमा ७ अङ्कसहित नेपाल शीर्षस्थानमा छ ।  
विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित
विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनायो । नेपालको लागि सोमपाल कामी र गुलशन झाले १/१ विकेट लिए ।
जिम्बावेका ओपनर ब्याट्सम्यानलाई सोमपालले गरे आउट
जिम्बावेका ओपनर ब्याट्सम्यानलाई सोमपालले गरे आउट सोमपालले जिम्बावेका ओपनर जोएलर्डलाई २५ रनमा एलबिडब्लूको धरापमा पारे। त्यतिबेला जिम्बावेले ८ ओभरमा ४५ रन बनाएको स्थिति छ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : नेपालले जिम्बावेलाई दियो २ सय ९१ रनको लक्ष्य
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : नेपालले जिम्बावेलाई दियो २ सय ९१ रनको लक्ष्य हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१ र कप्तान रोहित पौडेलले ३१ रन बनाए ।
विश्वकप छनोट : जिम्बावेविरुद्ध कुशलको अर्धशतक
विश्वकप छनोट : जिम्बावेविरुद्ध कुशलको अर्धशतक नेपालको ओडिआई इतिहासमा यो कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।
Weather Update