आईसीसी एकदिवसीय विश्वकप छनोट : टस हारेर नेपाल ब्याटिङमा
आइतबार, असार ३, २०८०
आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपाल र जिम्बावे बीच खेल हुँदै
आइतबार, असार ३, २०८०
नेपालले दोस्रो खेल यहि असार ५ गते अमेरिकासँग खेल्नेछ भने असारकै ७ गते वेष्ट इन्डिज विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
हरि हजुर थापा राष्ट्रिय पुरुष भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त
शुक्रबार, असार १, २०८०
त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका हरिहजुर आर्मीका समेत कप्तान हुन् । उनी सन् २०१५ देखि नेपाली टोलीको नियमित सदस्यको रुपमा खेल्दै आएका छन् ।
फाइभ नेसन्स पुरुष बास्केटबलमा नेपालले पाकिस्तानलाई हरायो
शुक्रबार, असार १, २०८०
नेपालले आगामी असार २ गते बङ्गलादेशसँग तेस्रो खेल खेल्नेछ । प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बङ्गलादेश, भूटान र पाकिस्तानको सहभागिता रहेको छ ।
वर्षाले नेपाल र भारत ‘ए’ बीचको खेल रद्द
बिहीबार, जेठ ३२, २०८०
यसअघि भएको पहिलो खेलमा नेपाललाई पाकिस्तान ‘ए’ ले पराजित गरेको थियो। अब नेपालले समूहको अन्तिम खेलमा आयोजक हङकङसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने
बुधबार, जेठ ३१, २०८०
लामिछानेले अघिल्लो दुवै संस्करणमा ग्लोबल टी-ट्वान्टी लिग क्यानडा खेलिसकेका छन् । सोमपाल कामीले पनि प्रतियोगिताको पहिलो संस्करण खेले र भ्यानकुभर नाइट्सबाट उपाधि जितेका थिए ।
एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानसँग नेपाल पराजित
मंगलबार, जेठ ३०, २०८०
नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रनको योगदान दिइन्। उनले ३२ बलमा सर्वाधिक २० जोडेकी हुन्। त्यस्तै कविता जोशीले १७ बलमा अविजित १५ रन बनाइन्।
नेपाली टिमकी फरवार्ड सावित्राले युरोपियन क्लबमा खेल्ने
मंगलबार, जेठ ३०, २०८०
घरेलु फुटबलमा विभागीय टोली एपीएफबाट खेल्ने सावित्राले भारतीय महिला लिगमा दुई फरक क्लबबाट खेल्दै तीन उपाधि जितिसकेकी छन् ।
सन्दीपको वरीयतामा सुधार
सोमबार, जेठ २९, २०८०
नेपाल भने १४ औं स्थानमा कायमै रहेको छ । नेपाल भन्दा पछाडी नेदरल्यान्ड्स,ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् । अष्ट्रेलिया वरीयताको शीर्ष स्थानमा रहँदा पाकिस्तान दोस्रो, भारत तेस्रो र न्युजिल्यान्ड चौथो स्थानमा छ ।
उरुग्वेले पहिलो पटक जित्यो यू-२० विश्व कप
सोमबार, जेठ २९, २०८०
३ पटक फाइनलमा पुगेको उरुग्वेले पहिलो पटक २० वर्ष मुनिको विश्व कप जितेको हो । यसअघि उरुग्वे सन् १९९७ र २०१३ मा उपविजेता बनेको थियो । त्यस्तै पहिलो पटक २० वर्षमुनिको विश्व कप फाइनलमा पुगेको इटाली भने उपविजेता बन्यो ।
च्याम्पियन्स लिगको उपाधि पहिलो पटक म्यानचेस्टर सिटीलाई
आइतबार, जेठ २८, २०८०
म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग जित्ने छैटौं इंग्लिस क्लब बनेको छ । जितसंगै म्यानचेस्टर सिटीले एकै सिजन ‘ट्रेबल’ उपाधि जितेको छ । यो सिजन सिटीले 'प्रिमियर लिग' र 'एफए' कपको उपाधि जितेको थियो ।
५ राष्ट्र सम्मिलित पुरुष बास्केटबल प्रतियोगिताका लागि माल्दिभ्स जाने बास्केटबल टोलीको घोषणा
आइतबार, जेठ २८, २०८०
नेपाल बास्केटबल संघले शुक्रबार पत्रकार सम्मेलन मार्फत १२ सदस्यी टोली घोषणा गरेको हो । टोलीको प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापकमा सुशील गुरुङ छन् ।
साताको लोकप्रीय