एसिया कप क्रिकेट : पाकिस्तानविरुद्ध शतकीय साझेदारी गर्दै भारतका दुबै ओपनर आउट
आइतबार, भदौ २४, २०८०
महान फुटबलर पेलेको रेकर्ड तोडे नेयमारले
आइतबार, भदौ २४, २०८०
बोलिभिया विरुद्धको विश्वकप छनोट खेलमा नेयमारले २ गोल गरे । २ गोलसँगै नेयमार पेलेलाई पछि पार्दै ब्राजिलको राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता बनेका हुन् ।
एसिया कप क्रिकेट : पाकिस्तानले टस जित्यो, भारतले पहिला ब्याटिङ गर्दै
आइतबार, भदौ २४, २०८०
आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा 'रिजर्भ डे' राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन् ।
एसिया कप क्रिकेट : श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरियो, आज भारत र पाकिस्तान खेल्दै
आइतबार, भदौ २४, २०८०
बङ्लादेश हिजो भएको दोस्रो खेलमा श्रीलङ्कासँग २१ रनले पराजित भयो । त्यस्तै, पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले हारेको थियो । त्यसैगरी एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् । २ देश बीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

स्पेनिस फुटबल संघका अध्यक्ष लुइस ४ वर्ष जेल जान सक्ने
शुक्रबार, भदौ २२, २०८०
पदक वितरण समारोहमा फुटबल संघका अध्यक्ष लुइसले च्याम्पियन खेलाडी जेनी हेर्मोसोलाई ३ पटक चुम्बन गरेका थिए । स्ट्राइकर जेनीले तत्काल केही प्रतिक्रिया दिइनन् । होटेलमा पुगेपछि उनले आफ्नो स्वीकृति विना अध्यक्षले चुम्बन गरेको जनाइन् ।

आज नेपाल र म्यानमार भिड्दै
शुक्रबार, भदौ २२, २०८०
‘हामीले म्यानमार पछि विश्वकप छनोट खेल्नेछौँ । यो खेलबाट हामी आफ्नो कमी कमजोरी थाहा पाउन सक्छौँ । हामीसँग युवा खेलाडी छन्,’ उनले भने ।

आइसिसी महिला टि-२० : थाइल्यान्डसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त
शुक्रबार, भदौ २२, २०८०
एसिया कप क्रिकेट : आज श्रीलङ्का र अफगानिस्तान खेल्दै
मंगलबार, भदौ १९, २०८०
हिजो भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । सुपर फोरका खेल भोलि बुधवार देखि शुरु हुनेछन् । फाइनल खेल सेप्टेम्बर १७ तारिखमा हुनेछ ।
भारतसँग नेपाल १० विकेटले पराजित
मंगलबार, भदौ १९, २०८०
नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए। उनले ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाए।
साताको लोकप्रीय