Kath khabar
न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा सन्दीपको मुद्दाको सुनुवाइ आज
न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा सन्दीपको मुद्दाको सुनुवाइ आज यदि आज सुनुवाइ नभएको खण्डमा उनको दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण प्रभावित हुन सक्ने बताइएको छ ।
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार ३ खेलहरु हुँदै
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार ३ खेलहरु हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो ३ बजे शुरु हुने पहिलो खेल एफसी खुमलटार र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । सोही सयममा एन्फा कम्प्लेक्स, सातदोबाटोमा हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ ।
रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा इन्टरसँग भिड्दै
रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा इन्टरसँग भिड्दै सिटी र रियल मड्रिडले पहिलो लिगमा १-१ गोलको बराबरी खेलेका थिए । सिटीको जितमा बर्नाडो सिल्भाले २ तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान १-१ गोल गरे । सिटी सन् २०२०-२१ को सिजनमा फाइनलमा पुगे पनि चेल्सीसँग पराजित भएको थियो ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज १९ औं चरणका ३ खेल हुँदै
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज १९ औं चरणका ३ खेल हुँदै दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबबीच खेल हुनेछ। सोही सयम च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ ।
साफ च्याम्पियनसिप २०२३ : एउटै समूहमा परे नेपाल र भारत
साफ च्याम्पियनसिप २०२३ : एउटै समूहमा परे नेपाल र भारत समूह विभाजनमा नेपाल समुह ‘ए’ मा पर्दा नेपालले भारत, पाकिस्तान र कुवेत प्रतिद्वन्द्वी पाएको हो । समूह बीमा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज ३ खेल हुँदै
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज ३ खेल हुँदै च्यासल मैदानमा दिउँसो ३ बजे २ विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच खेल हुनेछ । त्यस्तै, दशरथ रङ्गशालामा दिउँसो ३ बजे थ्री स्टार र आर्मी क्लब खेल्नेछन् ।
शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज भएका दुवै खेल बराबरीमा
शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज भएका दुवै खेल बराबरीमा १४ वटा टोली सहभागिता लिगको पुछारमा रहेका २ वटा टोली रेलिगेशन जोनमा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै
शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै लिगमा १७ औं चरणका खेलहरु सकिँदा शिर्ष स्थानको जावलाखेल र दोस्रो स्थानको चर्च ब्वाइजको समान ३०/३० अंक छ । २७ अंक जोडेको मच्छिन्द्र क्लब तेस्रो स्थानमा छ ।
फ्रेन्ड्सलाई ४-१ गोलले हराउँदै फेरि शीर्ष स्थानमा फर्कियो जावलाखेल
फ्रेन्ड्सलाई ४-१ गोलले हराउँदै फेरि शीर्ष स्थानमा फर्कियो जावलाखेल यो जितसँगै जावलाखेल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जावलाखेलको १७ खेलमा ३० अङ्क छ । फ्रेन्ड्स उति नै खेलमा १९ अङ्कसहित ११ अ‍ौँ स्थानमा छ ।
नेपालसँगै विश्वकप छनोट खेल्ने १० देशको टुंगो
नेपालसँगै विश्वकप छनोट खेल्ने १० देशको टुंगो १८ जुन देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटमा अब वेस्टइन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई खेल्ने भएका छन् ।
Weather Update