आइसीसी महिला टि-२० विश्वकप - बहराइनमाथि नेपालको शानदार जित
शुक्रबार, भदौ १५, २०८०

एसिया कप क्रिकेट : पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य
बुधबार, भदौ १३, २०८०
मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए ।
एसिया कप क्रिकेट : २२ ओभर सकिँदा पाकिस्तान विरूद्ध नेपालको उत्कृष्ट प्रदर्शन
बुधबार, भदौ १३, २०८०
एसिया कपको उद्घाटन खेलमा टस हारेर पहिले फिल्डिङ गरिरहेको नेपालले खेलको २२ औं ओभर सकिँदा २ विकेट लिएको छ । पाकिस्तानले १०२ रन मात्रै बनाएको छ।

एसिया कप क्रिकेट खेलको आकर्षण : विराटनगरमा नि:शुल्क प्रत्यक्ष प्रसारण गरिने
बुधबार, भदौ १३, २०८०
एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् । बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् । प्रतियोगितामा छ राष्ट्रको सहभागिता रहने उल्लेख गरिएको छ ।

नेपाल र पाकिस्तानबीचको खेलसँगै आजबाट एसिया कप सुरु हुँदै
बुधबार, भदौ १३, २०८०
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो उपस्थिति दर्ता गराउन चाहन्छ ।

बिग बास लिगको ड्राफ्टमा सन्दीपसहित पाँच नेपाली खेलाडीको नाम
मंगलबार, भदौ १२, २०८०
१३ औँ संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३ सय ७६ खेलाडी ड्राफ्टमा हुनेछन् । आगामी सेप्टेम्बर ३ मा हुने बिग बासका ड्राफ्टमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

महिला टी-२० सिरिजको उपाधि नेपालले जित्यो
शनिबार, भदौ ९, २०८०
नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो ।

मलेसियासँग नेपाल ६ विकेटले पराजित, हारका बाबजुद नेपाल फाइनलमा
शुक्रबार, भदौ ८, २०८०
फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् ।
साताको लोकप्रीय