Kath khabar
एएफसीको ध्यानाकर्षण पछि एन्फाको आपत्तकालिन बैठक बस्दै
एएफसीको ध्यानाकर्षण पछि एन्फाको आपत्तकालिन बैठक बस्दै असारमा भएको एन्फा निर्वाचनमा नेम्वाङ्ग प्यानलबाट एकै स्वर र विकासको नारा लिएर निर्वाचि भएका सदस्यहरु अहिले स्पष्ट रुपमा २ गुटमा विभक्त भएपछि एन्फाको गतिविधि निकोसँग संचालन हुन सकेको छैन ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै
शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै दिउँसो ३ बजे शुरु हुने खेल अन्तर्गत एन्फा कम्प्लेक्समा संकटा क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्र फुटबल क्लब र अर्को विभागीय टोली एपीएफ क्लबसँग भिड्ने छन्।
शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै
शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै दिउँसो ३ बजे हुने खेलमा जावलाखेल युथ क्लब र एएफसी एन्फा कम्प्लेक्स खुमलटारमा खेल्नेछन् । यस्तै, दिउँसो ४ बजे नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब दशरथ रङ्गशालामा खेल्नेछन् ।
शहिद स्मारक 'ए' डिभिजन लिग : संकटालाई ३-१ गोलले पराजित गर्दै मछिन्द्र पाँचौं स्थानमा उक्लियो
शहिद स्मारक 'ए' डिभिजन लिग : संकटालाई ३-१ गोलले पराजित गर्दै मछिन्द्र पाँचौं स्थानमा उक्लियो एन्फा कम्प्लेक्स सातदोबाटोमा एपिएफ र न्युरोड टिम एनआरटीबीचको खेल भने १-१ गोलको बराबरीमा रोकियो। यससँगै लिगको १४औं चरणका खेल आजबाट सकिए।
किन वैदेशिक रोजगारी तर्फ आकर्षित हुँदैछन् खेलाडी
किन वैदेशिक रोजगारी तर्फ आकर्षित हुँदैछन् खेलाडी खेलाडी आफैँले लगानी गरेर खेल खेल्नुपर्दा यसबाट भविष्य नदेखेको उनको भनाइ छ। खेल खेलेर विजयी हुँदामात्र पैसा हुने नत्र आफैँले सबै खर्च जुटाउनुपर्दा कठिन छ। आफ्नै खर्च गरेर अन्यत्र प्रतिस्पर्धामा जानुपर्दा खेलाडीलाई समस्याले पिरोल्ने गरेको छ।
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा फ्रेन्ड्स क्लब र चर्च ब्वाइज, च्यासल मैदानमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । 
सरकारद्वारा एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६/६ लाख दिने निर्णय
सरकारद्वारा एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६/६ लाख दिने निर्णय बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य प्रशिक्षक सहित क्रिकेट खेलाडीलाई जनही ६/६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३/३  लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छिन् ।
शहिद स्मारक 'ए' डिभिजन लिग : थ्रीस्टार र खुमलटारको बराबरी, जावलाखेललाई नेपाल पुलिसले हरायो
शहिद स्मारक 'ए' डिभिजन लिग : थ्रीस्टार र खुमलटारको बराबरी, जावलाखेललाई नेपाल पुलिसले हरायो मंगलबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा थ्रीस्टारले खुमलटारसंग २-२ गोलको बराबरी खेलेको हो । खेलको चौथो मिनेटमा लाकेन लिम्बुको गोलबाट थ्री स्टारले १-० को अग्रता लिएको थियो ।
‘ए’ डिभिजन क्लबले एन्फालाई बुझायो ज्ञापनपत्र
‘ए’ डिभिजन क्लबले एन्फालाई बुझायो ज्ञापनपत्र अघिल्लो वर्षकै बाँकी ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने, क्लबहरुसँगको छलफलबाट दोस्रो लिगको खेल तालिका परिमार्जन हुनुपर्ने, जारी लिगको तयारी स्वरुप पाउनु पर्ने दोस्रो किस्ताको १० लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने लगायतका माग राखेका छन् ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने सन्दीप
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने सन्दीप प्रतियोगितामा सन्दीपले पाँच खेलमा १३ विकेट लिएका थिए । ब्याटिङतर्फ ४२ रन बनाएका थिए ।
Weather Update