महिला टी–२० सिरिज : नेपालद्वारा मलेसियासामु ८४ रनको मध्यम लक्ष्य प्रस्तुत
शुक्रबार, भदौ ८, २०८०
1692954011.jpg)
फिफाद्वारा लुइस रुवियाल्सलाई विवादिद चुम्बन काण्डमा अनुशासनको कारबाही गर्ने
शुक्रबार, भदौ ८, २०८०
हेर्मोसोले होटेल पुगेपछि इन्स्टाग्राममा लाइभ बस्दै अध्यक्षको कार्य गलत भएको भन्दै विरोध गरेकी थिइन् । उनले अध्यक्षको हर्कतबाट आफू दुःखी भएको बताएकी छिन् । फिफाको विधानको दफा १३ मा अनुशासन संहिता उल्लेख छ ।
महिला टी-२० : कुवेतलाई पराजित गर्दै नेपालको लगातार दोस्रो जित
बुधबार, भदौ ६, २०८०
मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपाल सहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।
महिला टी-२० : नेपालले कुवेतलाई दियो ९० रनको लक्ष्य
बुधबार, भदौ ६, २०८०
शनिवारसम्म हुने शृङ्खलामा नेपाल सहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ ।

नेपाली क्रिकेट टोली एसिया कप खेल्न पाकिस्तान प्रस्थान
बुधबार, भदौ ६, २०८०
नेपालले एसिया कप अघि पाकिस्तानमा अभ्यास खेल खेल्नेछ । पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् ।

महिला विश्वकप : इङ्ग्ल्यान्डलाई १-० गोलले हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि
आइतबार, भदौ ३, २०८०
स्पेनले एउटा पेनाल्टी पनि पाएको थियो तर गोल गर्न भने सकेन । स्पेन महिला विश्वकपमा पहिलो पटक च्याम्पियन बनेको हो ।
महिला विश्वकप : उपाधिका लागि फाइनलमा आज इङ्ल्यान्ड र स्पेन खेल्दै
आइतबार, भदौ ३, २०८०
हिजो तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २-० गोलले हराउँदै स्वीडेन तेस्रो भएको छ ।
मच्छिन्द्र क्लब भारतको मोहन बगानसँग पराजित
बिहीबार, साउन ३२, २०८०
मच्छिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३-२ गोलले हराउँदै दोस्रो चरणमा पुगेको थियो । ‘ए’ डिभिजन लिग फुटबलको च्याम्पियन चर्च ब्वाइजसँग क्लब लाइसेन्स नभएकै कारण उपविजेता मच्छिन्द्रले मौका पाएको थियो ।

महिला विश्वकप : अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक फाइनलमा
बुधबार, साउन ३१, २०८०
अब इङ्ग्ल्यान्डले उपाधिका लागि स्पेनसँग अगस्ट २० मा खेल्नेछ । स्पेन हिजो मङ्गलवार भएको पहिलो सेमिफाइनलमा स्विडेनलाई हराउँदै फाइनलमा पुगेको हो ।

नेइमार पनि साउदी क्लबमा, अल हिलालसँग २ बर्षको सम्झौता
बुधबार, साउन ३१, २०८०
मिडिया रिपोर्टका अनुसार नेइमारले अल हिलालका लागि आजै मेडिकल गर्ने र साउदी प्रस्थान गर्ने बताइएको छ । अल हिलालले नेइमारलाई यसै साता आफ्ना फ्यानहरु समक्ष प्रस्तुत गर्ने र अल हिलालमा नेयमारले जर्सी नम्बर १० नै लगाएर खेल्ने भएका छन् ।
महिला विश्वकप फुटबलको सेमिफाइनलका खेलमा आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै
बुधबार, साउन ३१, २०८०
क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएको थियो । आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।
साताको लोकप्रीय