एसीसी प्रिमियर कप : कतारलाई ४० रनले हराउदै ओमानको विजयी सुरुवात
बुधबार, वैशाख ६, २०८०
एसीसी प्रिमियर कप : कुवेत विरुद्ध यूएई पहिले ब्याटिङ गर्दै
बुधबार, वैशाख ६, २०८०
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएई र कुवेतबीच प्रतिस्पर्धा भइरहेको छ । कुवेतले टस जितेर फिल्डिङ रोजेपछि यूएईले पहिले ब्याटिङ गरिरहेको छ । दुवै टिम प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छन् ।
सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदै
बुधबार, वैशाख ६, २०८०
तेस्रो खेल अन्तर्गत आज दशरथ रङ्गशालामा नै फ्रेण्ड्स क्लब र सङ्कटाबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ बजे सुरु हुनेछ ।
एसिसी प्रिमियर कप : नेपालको सुखद सुरुवात, मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी
मंगलबार, वैशाख ५, २०८०
नेपालका लागि भीम सार्की र कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले ।
एसीसी प्रिमियर कपः मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य
मंगलबार, वैशाख ५, २०८०
टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २३५ रन बनाएको हो ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै
मंगलबार, वैशाख ५, २०८०
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुनेछ।
एसीसी प्रिमियर कप : मलेसिया टस जितेर ब्याटिङ गर्दै
मंगलबार, वैशाख ५, २०८०
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ राजेपछि नेपालले बलिङ गर्ने भएको हो । यसैगरी केहिबेरमा अर्को खेल हङकङ र सिंगापुर बीचको खेल मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।
आजदेखि एसीसी प्रिमियर कप सुरु, नेपालले मलेसियासँग खेल्दै
मंगलबार, वैशाख ५, २०८०
प्रतियोगिता समूह 'ए' मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् ।
शहीद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पा फ्रेन्ड्स क्लबसंग ६-० ले पराजित
सोमबार, वैशाख ४, २०८०
यो जितसँगै ९ खेलमा ८ अङ्क जोडेर फ्रेन्ड्स तालिकाको १२ औँ स्थानमा पुगेको छ । उति नै खेल खेलेको हिमालयन शेर्पा ९ अङ्क सहित ११ औँ स्थानमा छ ।
एसीसी प्रिमियर कपका लागि नेपाली १४ सदस्यीय टोलीको घोषणा
आइतबार, वैशाख ३, २०८०
एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष ३ टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
सहिद स्मारक 'ए' डिभिजन लिग : संकटासँग एनआरटी २-१ गोलअन्तरले पराजित
बुधबार, चैत २९, २०७९
यस जितसँगै संकटा ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंकका साथ सातौं स्थानमा रहँदा एनआरटी ६ अंक जोड्दै ११ औं स्थानमा छ ।
बालगोपाल महर्जन चर्च ब्वाइज युनाइटेडको प्रशिक्षकमा नियुक्त
बुधबार, चैत २९, २०७९
यसअघि क्लबका प्रशिक्षक प्रदीप हुमागाई थिए। तर उनले श्रम स्वीकृतिका पाउन नसकेपछि क्लब छाडेका थिए।अमेरिका बस्दै आएका हुमागाईको त्यहाँको पासपोर्ट भएका कारण उनले श्रम स्वीकृति लिनु पर्ने अवस्था थियो।
सहिद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रले एफसी खुमलटारलाई ७-३ गोलले हरायो
मंगलबार, चैत २८, २०७९
१० गोल भएको खेलमा मछिन्द्रका ओलावाले एक्लैले ५ गोल गरे ।
साताको लोकप्रीय