ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० प्रतियोगिताको उपाधि एपिएफलाई
बिहीबार, चैत १६, २०७९
एसीसी प्रिमियर कपको लागि २१ सदस्यीय प्रारम्भिक टोली घोषणा
बुधबार, चैत १५, २०७९
समूह 'ए' मा आयोजक नेपाल सहित ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
मङ्गलबार देखि सूर्य नेपाल गल्फ च्यालेन्ज
सोमबार, चैत १३, २०७९
प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहने छ।
ललितपुर मेयर कप क्रिकेट : मधेससंग ललितपुर १ विकेटले पराजित
सोमबार, चैत १३, २०७९
यो जितसँगै मधेस ४ अङ्क जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर अङ्क विहीन रहँदै तालिकाको पुछारमा छ ।
साफ यू–१७ महिला च्याम्पियनसिप - नेपाल रसियासँग पराजित
सोमबार, चैत १३, २०७९
अब नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।
एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक,नेपाल समूह 'ए' मा
बिहीबार, चैत ९, २०७९
एसीसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह 'ए' मा परेको छ । समूह 'ए' मा नेपालसँगै ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन् ।
एम्बाप्पेको नेतृत्वमा फ्रान्सेली फुटबल
बिहीबार, चैत ९, २०७९
राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अभियानका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो ।
ललितपुर मेयर कप महिला टी-२० : सुदूरपश्चिमद्वारा आयोजक ललितपुर मेयर्स-११ पराजित
बिहीबार, चैत ९, २०७९
टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ३७ रन बनायो । सुदूरपश्चिमका लागि सम्झना खड्काले नटआउट ५१ रन बनाइन् ।
भारतलाई १० विकेटले हराउदै दोस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया बिजयी
आइतबार, चैत ५, २०७९
आजको जितसँगै ३ खेलको शृङ्खला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधवार चेन्नईमा हुनेछ ।
सुदूरपश्चिम प्रदेशले दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई दुई लाख पुरस्कार दिने
शनिबार, चैत ४, २०७९
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकिय सचिव धीरेन्द्र शाहीले जानकारी दिए।
सहिद स्मारक 'ए' डिभिजन लिग : चर्च ब्वाइज र मछिन्द्रको बराबरी, थ्री स्टारलाई हराउदै जावलाखेल विजयी
शुक्रबार, चैत ३, २०७९
बराबरीसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ । मछिन्द्रले ५ खेलमा ५ अंक जोडेको छ ।
डि एल मेथोड़को नियम अनुरुप यूएई विरुद्ध नेपालको कीर्तिमानी जित
बिहीबार, चैत २, २०७९
तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ। बिहीवार यूएईलाई रोमाञ्चक खेलमा डि एल मेथोड़को नियम अनुरुप नेपालले सो उपलब्धि हात पारेको हो।
साताको लोकप्रीय