Kath Khabar
नेपाललाई सुपर सिक्समा पुग्न भोलि नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने दबाब
नेपाललाई सुपर सिक्समा पुग्न भोलि नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने दबाब अब समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन् ।
श्रीलंकासँग ९८ रनमै अलआउट भयो ओमान
श्रीलंकासँग ९८ रनमै अलआउट भयो ओमान बुलावायोमा श्रीलंकासँगको खेलमा ओमान ९८ रनमै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर २ बलमा ९८ रनमा अलआउट भयो ।
आईसीसीद्वारा अमेरिकी क्रिकेटर फिलिप निलम्बित
आईसीसीद्वारा अमेरिकी क्रिकेटर फिलिप निलम्बित १८ जुनमा वेस्ट इण्डिज विरुद्ध भएको खेलमा फिलिपले अवैध एक्सनमा बलिङ्ग गरेको फुटेजमा देखिएको थियो ।
नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित
नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।
वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको विशाल लक्ष्य
वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको विशाल लक्ष्य टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले साई होप र निकोलस पुरनको शतकमा सात विकेट गुमाउँदै ३३९ रन बनाएको हो ।
नेपालविरुद्ध पुरन र होपको शतक
नेपालविरुद्ध पुरन र होपको शतक पूरनले ६० बलमा ६४ रन बनाएका छन् । उनले ३ छक्का र ४ चौका प्रहार गरे ।
विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल पहिलो खेलमा जिम्बावेसँग पराजित भएपनि दोस्रो खेलमा अमेरिकालाई पराजित गरेकाले नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कायम छ ।
विश्वकप छनोट : नेपाल आज वेस्ट इन्डिज विरुद्ध भिड्दै
विश्वकप छनोट : नेपाल आज वेस्ट इन्डिज विरुद्ध भिड्दै नेपालको स्पिनरमा ललित नारायण राजवंशी र सन्दीप लामिछाने हुनेछन् । ललितले नयाँ बलका साथ विकेट लिँदै आएका छन् । सन्दीप पछिल्ला दुई खेलमा विकेट विहीन छन् ।
एकदिवसीय विश्वकप छनोट : नेपालले अमेरिकालाई ६ विकेटले हरायो
एकदिवसीय विश्वकप छनोट : नेपालले अमेरिकालाई ६ विकेटले हरायो नेपालले अब जुन २२ मा वेस्ट इन्डिजसँग खेल्नेछ । समूह ‘ए’ मा नेपालसहित नेदरल्याण्ड्स पाँचौं टोली हो ।
अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य
अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा अमेरिकाविरुद्ध पहिलो पटक लगातार दुई खेलमा सन्दीप विकेट विहीन बनेका छन् ।
ललितले दिलाए नेपालाई छैटौं सफलता
ललितले दिलाए नेपालाई छैटौं सफलता टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका २७.४ ओभरमा ६ विकेट गुमाउँदै ९४ रन बनाएको छ ।
Weather Update