आइसीसी विश्वकप लिग २ : नेपालसंग पपुआ न्यू गिनी ९ विकेटले पराजित
सोमबार, फागुन २९, २०७९
पपुवा न्युगिनीद्वारा नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत
सोमबार, फागुन २९, २०७९
पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ९५ रन बनायो । पपुवा न्युगिनीका ब्याटर नेपाली बलरसामु निरीह साबित भए ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाललाई चौथो सफलता
सोमबार, फागुन २९, २०७९
पीएनजीविरुद्ध नेपाली टोलीमा एक परिवर्तन भएको छ । गुलशन झा बेन्चमा बस्दा करण टोलीमा फर्किएका छन् ।
शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि चौथो चरणका खेल, आज दुई खेल हुँदै
सोमबार, फागुन २९, २०७९
आज हिमालयन दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन ३ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
सहिद स्मारक (ए) डिभिजन लिग : आर्मी र एनआरटीको रोमान्चक बराबरी
आइतबार, फागुन २८, २०७९
च्यासल मैदानमा आइतबार भएको खेलमा एनआरटी र आर्मीले ३-३ गोलको बराबरी खेलेका हुन् । रोमान्चक खेलमा शुरुआती अग्रता भने आर्मीले बनाएको थियो ।
युएईमाथि नेपालको कीर्तिमानी जित, एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै
आइतबार, फागुन २८, २०७९
विश्वकप लिग २ को शीर्ष ३ मा रहने सम्भावना सकिएको युएईको एकदिवसीय अन्तराष्ट्रिय मान्यता समेत जोखिममा परेको छ ।
आइसिसी विश्वकप लिग २ : कप्तान रोहितले बनाए अर्धशतक
आइतबार, फागुन २८, २०७९
नेपालले ३०.२ ओभरमा ४ विकेट गुमाएर १२५ रन बनाएको छ । अहिले क्रिजमा रोहित र आरिफ शेख रहेका छन् ।
आइसिसी विश्वकप लिग २ - टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले दुवै अोपनर गुमायो
आइतबार, फागुन २८, २०७९
विश्वकप लिग-२ को शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारको पहिलो जित
शुक्रबार, फागुन २६, २०७९
थ्री स्टारको यो पहिलो जित हो । जितसँगै थ्री स्टार ३ खेलमा ४ अंक जोडेको छ ।
आईसीसी विश्वकप लिग २ : पीएनजीले यूएईलाई ५६ रनले हरायो
शुक्रबार, फागुन २६, २०७९
टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले तीनजना ब्याटरको अर्धशतक सहयोगमा ९ विकेट गुमाएर २४६ रनको योगफल बनाएको थियो ।
साताको लोकप्रीय