Kath khabar
आइसीसी विश्वकप क्रिकेट लिग २ - पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल
आइसीसी विश्वकप क्रिकेट लिग २ - पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल एकदिवसीय मान्यता जोगाउनका लागि भने नेपाललाई चारमध्ये दुई खेल जित्न जरुरी छ । सात देश सम्मिलित लिग-२ मा नेपालले हालसम्म ३२ खेलबाट ३२ अङ्क जोडेको छ । नेपाल पाँचौँ स्थानमा छ ।
आज नेपाल प्यालेस्टाइनसंग भिड्दै
आज नेपाल प्यालेस्टाइनसंग भिड्दै साफ यु-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एशियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ ।
घरेलु मैदानमा हुने अन्तिम सिरिजका लागि नेपाली टोली घोषणा
घरेलु मैदानमा हुने अन्तिम सिरिजका लागि नेपाली टोली घोषणा यहि फागुन २५ देखि नेपाल, युएई र पिएनजीबीच लिग-२ को अन्तिम सिरिज हुँदैछ ।
यस वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीलाई
यस वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीलाई एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड-२०७८ का लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको थियो ।
पल्सर स्पोर्टस अवार्ड अन्तर्गत अलमुताईरीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड
पल्सर स्पोर्टस अवार्ड अन्तर्गत अलमुताईरीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड अवार्डका लागि अलमुताइरीसँगै, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए ।
युएईलाई ४२ रनले हराउँदै नेपाल लिग-२ को पाँचौ स्थानमा
युएईलाई ४२ रनले हराउँदै नेपाल लिग-२ को पाँचौ स्थानमा सोमबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको हो ।
आईसीसी विश्व कप क्रिकेट लिग-२ : पीएनजीले यूएईलाई ५ विकेटले हरायो
आईसीसी विश्व कप क्रिकेट लिग-२ : पीएनजीले यूएईलाई ५ विकेटले हरायो शृङ्खलामा नेपालले भोलि सोमवार यूएईसँग खेल्नेछ । नेपालले लिग-२ मा ५ खेल खेल्न बाँकी नै छ । बाँकी सबै खेल जितेमा नेपालले सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने ३ खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ ।
फ्रान्सेली फुटबल स्टार एमबाप्पेले बनाए नयाँ कीर्तिमान
फ्रान्सेली फुटबल स्टार एमबाप्पेले बनाए नयाँ कीर्तिमान पीएसजीमा आबद्ध भएदेखि एमबाप्पेले यस क्लबलाई ४ पटक फ्रेन्च लिगको उपाधि जिताएका छन् ।
एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय टोली प्यालेस्टाइन प्रस्थान
एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय टोली प्यालेस्टाइन प्रस्थान यो समूह टिम ‘बि’को हो। नेपाली टिमको मुख्य प्रशिक्षक यम प्रसाद गुरुङका अनुसार नेपालले आगमी मार्च ८ मा घरेलु टिम प्यालेस्टाइनसँग पहिलो खेल खेल्नेछ।
आईसीसी विश्व कप क्रिकेट लिग-२ : यूएई पीएनजीसँग ९७ रनमै समेटियो
आईसीसी विश्व कप क्रिकेट लिग-२ : यूएई पीएनजीसँग ९७ रनमै समेटियो दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्यो ।
Weather Update