Kath khabar
विश्वकप लिग-२ : पपुवा न्यू गिनीलाई ३ विकेटले  हराउदै नेपाल विजयी
विश्वकप लिग-२ : पपुवा न्यू गिनीलाई ३ विकेटले  हराउदै नेपाल विजयी टस जितेर ब्याटिङ गरेको पीएनजी ४ बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको थियो।
आईसीसी विश्व कप क्रिकेट लिग-२ : नेपालले ५३ रन बनाउँदा ५ खेलाडी आउट
आईसीसी विश्व कप क्रिकेट लिग-२ : नेपालले ५३ रन बनाउँदा ५ खेलाडी आउट नेपालले १८ ओभरमा ५३ रन बनाउँदा ५ विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल पहिलो बलमै खाता नै नखोलिकन आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा पेभेलियन फर्किए ।
भारतलाई ९ विकेटले हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा
भारतलाई ९ विकेटले हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा खेलको तेस्रो दिन अस्ट्रेलियाले जितका लागि ७६ रनको सामान्य लक्ष्य पाएको थियो । अस्ट्रेलियाले खेलको १९ औँ ओभरमै लक्ष्य भेट्यायो । 
आजबाट शहिद स्मारक ‘ए’ डिभिजन लिग शुरु
आजबाट शहिद स्मारक ‘ए’ डिभिजन लिग शुरु यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
आईसीसी विश्वकप लिग २ - आज पीएनजीको सामना गर्दै नेपाल
आईसीसी विश्वकप लिग २ - आज पीएनजीको सामना गर्दै नेपाल नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौँ स्थानमा छ ।
आईसीसी यू-१९ विश्वकपमा छनोट भएका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने क्यानको घोषणा
आईसीसी यू-१९ विश्वकपमा छनोट भएका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने क्यानको घोषणा नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।
विश्वकप लिग-२ : युएईसँग नेपाल ६८ रनले पराजित
विश्वकप लिग-२ : युएईसँग नेपाल ६८ रनले पराजित नेपालका लागि कुशल मल्ले अर्धसतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । मल्लले ६० रन बनाएर आउट भए । यस्तै आसिफ शेखले १७ रन तथा सन्दीप लामिछानेले २६ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
यूएईलाई ७ रनले हराउँदै नेपाल यू-१९ विश्व कपमा
यूएईलाई ७ रनले हराउँदै नेपाल यू-१९ विश्व कपमा नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।
आईसीसी विश्व कप क्रिकेट लिग-२ : यूएईले नेपाललाई दियो २0८ रनको लक्ष्य
आईसीसी विश्व कप क्रिकेट लिग-२ : यूएईले नेपाललाई दियो २0८ रनको लक्ष्य आजको खेलमा नेपालले यूएईलाई हराएमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ ।
यू-१९ विश्वकप छनौटको निर्णायक खेलमा यूएई विरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालको खराब शुरुवात
यू-१९ विश्वकप छनौटको निर्णायक खेलमा यूएई विरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालको खराब शुरुवात आजको खेल जित्ने टोलीले प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।  यूएईसँग नेपाल २०१९ मा भोगेको १ रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ । 
Weather Update