महिला टि-२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा मलेसिया नेपालसंग २७ रनले पराजित
बिहीबार, जेठ १८, २०८०

शहीद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रसंग सातदोबाटो पराजित, थ्रीस्टार र संकटाबीच बराबरी
बुधबार, जेठ १७, २०८०
यो जितसँगै मच्छिन्द्र अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । २३ खेल खेलेको मच्छिन्द्रको ३९ अङ्क छ भने सातदोबाटो २९ अङ्क सहित सातौँ स्थानमा छ ।

विश्वकप छनोटको अन्तिम तयारीका लागि राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान
बुधबार, जेठ १७, २०८०

शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै
बुधबार, जेठ १७, २०८०
सातदोबाटो २२ खेलमा २९ अंकका साथ छैटौं स्थानमा छ । समान खेलमा मछिन्द्र ३६ अंकका साथ तेस्रो स्थानमा छ । थ्री स्टार र संकटाको समान २२ खेलमा २६ अंक नै छ । थ्री स्टार तालिकाको ११ औँ तथा संकटा १२ औँ स्थानमा छ ।
सन्दीपको मुद्दामा सुनुवाई नभएपछि रोकियो दक्षिण अफ्रिकाको भ्रमण
मंगलबार, जेठ १६, २०८०
नेपाली क्रिकेट टोली अभ्यास खेलका लागि भोलि दक्षिण अफ्रिका जाँदैछ ।

गुजरातलाई हराउँदै चेन्नईले जित्यो आईपीएलको १६ औँ संस्करणको उपाधि
मंगलबार, जेठ १६, २०८०
वर्षाको कारण खेल पाँच ओभर घटाइएको थियो । सुरुमा २ सय १५ रनको लक्ष्य पाएको चेन्नईले पहिलो ओभरमा नै पानी परेपछि खेल रोकिएको थियो ।

प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड अर्लिङ हालाण्डलाई
आइतबार, जेठ १४, २०८०
हालाण्डले योङ प्लेयर अफ द इयर अवार्ड समेत जितेका छन् । हालाण्ड एकै सिजन प्लेयर अफ द सिजन र योङ प्लेयर अवार्ड जित्ने पहिलो खेलाडी समेत बनेका छन् । २२ वर्षीय हालाण्डले यस सिजनको प्रिमियर लिगमा ३६ गोल गरेका थिए ।
मेस्सीको नाममा अर्को रेकर्ड : "युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी"
आइतबार, जेठ १४, २०८०
गए रातिको गोलसँगै मेस्सी युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा थियो। रोनाल्डोले ६२६ खेलमा ४९५ गोल गरेका थिए।

शहीद स्मारक ‘ए’ डिभिजन लिग : फ्रेन्ड्सले सातदोबाटोलाई हरायो, मनाङ र चर्च ब्वाइज बराबरीमा
बिहीबार, जेठ ११, २०८०
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेशनको जोखिममा रहेको फ्रेन्ड्स क्लबले उपाधि दाबेदार मानिएको सातदोबाटो युथ क्लबलाई हराएको छ ।

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज २ खेल हुँदै
बिहीबार, जेठ ११, २०८०
२० खेलबाट ३७ अंक जोडेर तालिकाको शिर्ष स्थानमा रहेको चर्च ब्वाइज बिहीबार ११ औं जितको योजनामा रहेको छ । समान खेलबाट २४ अंकको साथ ११ औं स्थानमा रहेको मनाङ आज छैटौं जितको खोजीमा हुनेछ ।

आईसीसीले वेस्ट इन्डिजका डेभन थोमस माथि लगायो प्रतिबन्ध
बुधबार, जेठ १०, २०८०
उनीमाथि श्रीलंका प्रिमियर लिग २०२१ को खेल फिक्स गर्ने र खेलको नतिजा प्रभावित गर्ने प्रयास गरेको आरोप लागेको छ ।
साताको लोकप्रीय