शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै
बुधबार, जेठ १०, २०८०

शहिद स्मारक 'ए' डिभिजन लिग : खुमलटारले सातदोबाटोलाई हरायो, पुलिससँग थ्री स्टार पराजित
मंगलबार, जेठ ९, २०८०
खुमलटारको जितमा मेसउकेले खेलको ३७ मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितसँगै पुछारका रहेको खुमलटारले २० खेलबाट २१ अंक जोड्यो।

विश्वकप छनोटमा नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेविरुद्ध खेल्ने
मंगलबार, जेठ ९, २०८०
विश्वकप छनोटमा नेपाल बलियो समूहमा परेको छ । आईसीसीले आज गरेको ड्र अनुसार नेपाल टेष्ट राष्ट्र वेष्टइण्डिज र जिम्बावे सम्मिलित समूहमा परेको हो।

आइपीएलको पहिलो क्वालिफायरमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्दै
मंगलबार, जेठ ९, २०८०
आइपीएल २०२२ को विजेता टोली गुजरात टाइटन्सले यस सिजनमा आफ्ना १४ खेलहरू मध्ये १० जितेको छ। पहिलो क्वालिफायरको विजेता टोली सिधै फाइनलमा पुग्ने छ ।
राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा अफिसियलहरू सम्मान
मंगलबार, जेठ ९, २०८०
हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ र ८ जना टिम अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँ नगद बैंकले प्रदान गरेको हो ।

नेपालले एसिया कपमा पाकिस्तानसँग गद्दाफी स्टेडियममा र भारतसँग दुबईमा खेल्ने
सोमबार, जेठ ८, २०८०
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एसिया कपको लागि आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेको छ र यो कार्यक्रम तटस्थ स्थानमा आयोजना गर्ने सुनिश्चित गर्न इच्छुक छ ।

एक साताको प्रशिक्षण पश्चात दक्षिण अफ्रिका जाँदै नेपाली टिम
सोमबार, जेठ ८, २०८०
दक्षिण अफ्रिका जानुअघि नेपाली टिमले एक साता घरेलु मैदानमै तयारी गर्नेछ। नेपाली टिमको तयारी भोलि देखि शुरु हुनेछ। दक्षिण अफ्रिका प्रस्थान गर्नुअघि नेपालले विश्वकप छनोटका लागि राष्ट्रिय टिम घोषणा गर्नेछ।

नेपाली टिमकी फरवार्ड सावित्रा भण्डारीलाई सर्वाधिक गोलकर्ताको अवार्ड
सोमबार, जेठ ८, २०८०
लिग अवधिभर सावित्राले ५ ह्याट्रिकसहित ३० गोल गरिन् । यो भारतीय वुमन्स लिगको एकै सिजनमा कुनैपनि खेलाडीले गरेको सर्वाधिक गोल हो ।

न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा सन्दीपको मुद्दाको सुनुवाइ आज
आइतबार, जेठ ७, २०८०
यदि आज सुनुवाइ नभएको खण्डमा उनको दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण प्रभावित हुन सक्ने बताइएको छ ।

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार ३ खेलहरु हुँदै
शुक्रबार, जेठ ५, २०८०
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो ३ बजे शुरु हुने पहिलो खेल एफसी खुमलटार र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । सोही सयममा एन्फा कम्प्लेक्स, सातदोबाटोमा हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ ।

रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा इन्टरसँग भिड्दै
बिहीबार, जेठ ४, २०८०
सिटी र रियल मड्रिडले पहिलो लिगमा १-१ गोलको बराबरी खेलेका थिए । सिटीको जितमा बर्नाडो सिल्भाले २ तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान १-१ गोल गरे । सिटी सन् २०२०-२१ को सिजनमा फाइनलमा पुगे पनि चेल्सीसँग पराजित भएको थियो ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज १९ औं चरणका ३ खेल हुँदै
बिहीबार, जेठ ४, २०८०
दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबबीच खेल हुनेछ। सोही सयम च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ ।
साताको लोकप्रीय