Kath khabar
आजदेखि 'केपी ओली कप' शुरु, पहिलो खेलमा पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्दै
आजदेखि 'केपी ओली कप' शुरु, पहिलो खेलमा पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्दै उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजेबाट शुरु हुनेछ। पूर्व प्रधानमन्त्रि तथा अध्यक्ष नेकपा (एमाले) केपी ओलीको बिशेष उपस्थितिमा उद्घाटन खेलअघि सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुति हुनेछ।  
पोखरामा आजदेखि २३औँ सूर्य नेपाल वेस्टर्न गल्फ प्रतियोगिता
पोखरामा आजदेखि २३औँ सूर्य नेपाल वेस्टर्न गल्फ प्रतियोगिता प्रतियोतिाको विजेताले रु. १ लाख ४० हजार, उपविजेताले रु. ९० हजार र तेस्रो हुने खेलाडीले रु. ६७ हजार पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी शीर्ष २१ मा रहने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।
आइसिसी विश्वकप लिग २ मा नेपालले जित हासिल गरेपछि सन्दीप भन्छन्  - 'मेरो देशले क्रिकेट जितेको छ'
आइसिसी विश्वकप लिग २ मा नेपालले जित हासिल गरेपछि सन्दीप भन्छन् - 'मेरो देशले क्रिकेट जितेको छ' यसै सिरिजबाट राष्ट्रिय टोलीमा फर्किएका सन्दीपको उत्कृष्ट प्रदर्शन रहेको थियो । उनले सिरिजको चार खेलमा ४० ओभर बलिङ गरेर एक सय ८४ रन दिएर १३ विकेट हात पारेका थिए ।
आईसीसी विश्वकप लिग-२ : नेपाल चौथौ खेलमा पनि विजयी, स्कटल्यान्ड फेरि पराजित
आईसीसी विश्वकप लिग-२ : नेपाल चौथौ खेलमा पनि विजयी, स्कटल्यान्ड फेरि पराजित नेपालले त्रिकोणात्मक खेलका सबै ४ खेल जितेको छ। नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो। अब नेपालको २८ खेलबाट २६ अङ्क भएको छ।
स्कटल्याण्डले दियो नेपाललाई २१३ रनको लक्ष्य
स्कटल्याण्डले दियो नेपाललाई २१३ रनको लक्ष्य नेपालका लागि स्पिनर सन्दीप लामिछाने एक्लैले ४ विकेट लिएका छन् भने करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १/१ विकेट लिए ।
आइसिसी विश्वकप लिग २ - नेपाललाई पाँचौं सफलता
आइसिसी विश्वकप लिग २ - नेपाललाई पाँचौं सफलता टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ९ ओभरमा १ विकेट गुमाउँदै ४५ रन बनाएको छ।
नामिबियालाई ४३ रनले हराउदै स्कटल्यान्ड विजयी
नामिबियालाई ४३ रनले हराउदै स्कटल्यान्ड विजयी स्कटल्याण्डका लागि मार्क वाटले ४ तथा माईकल लिस्कले ३ विकेट लिए। ब्राण्डन म्याकमुलानले २ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८.४ ओभरमा अलआउट हुदै २२१ रन बनाएको थियो।
विदेशमा खेल्न नपाउने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा सन्दीपको पुनरावेदन
विदेशमा खेल्न नपाउने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा सन्दीपको पुनरावेदन यसअघि उच्चले राष्ट्रिय टिमबाट विदेशमा खेल्न नपाउने फैसला गरेपछि उनी पुनरावेदनका लागि सर्वोच्च अदालत गएका हुन् । अदालत स्रोतका अनुसार सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको छ ।
५ जना विरुद्ध स्पट फिक्सिङ गरेको आरोपमा मुद्दा दर्ता
५ जना विरुद्ध स्पट फिक्सिङ गरेको आरोपमा मुद्दा दर्ता काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझी विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दियो
स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दियो कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २२१ रनको योगफल बनायो।
नामिबिया र स्कटल्याण्ड भिड्दै, स्कटल्यान्डको मध्यम सुरुवात
नामिबिया र स्कटल्याण्ड भिड्दै, स्कटल्यान्डको मध्यम सुरुवात आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफनो अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
Weather Update