शहिद स्मारक 'ए' डिभिजन लिग : संकटालाई ३-१ गोलले पराजित गर्दै मछिन्द्र पाँचौं स्थानमा उक्लियो
बिहीबार, वैशाख २१, २०८०

किन वैदेशिक रोजगारी तर्फ आकर्षित हुँदैछन् खेलाडी
बुधबार, वैशाख २०, २०८०
खेलाडी आफैँले लगानी गरेर खेल खेल्नुपर्दा यसबाट भविष्य नदेखेको उनको भनाइ छ। खेल खेलेर विजयी हुँदामात्र पैसा हुने नत्र आफैँले सबै खर्च जुटाउनुपर्दा कठिन छ। आफ्नै खर्च गरेर अन्यत्र प्रतिस्पर्धामा जानुपर्दा खेलाडीलाई समस्याले पिरोल्ने गरेको छ।

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै
बुधबार, वैशाख २०, २०८०
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा फ्रेन्ड्स क्लब र चर्च ब्वाइज, च्यासल मैदानमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।

सरकारद्वारा एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६/६ लाख दिने निर्णय
बुधबार, वैशाख २०, २०८०
बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य प्रशिक्षक सहित क्रिकेट खेलाडीलाई जनही ६/६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३/३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छिन् ।

शहिद स्मारक 'ए' डिभिजन लिग : थ्रीस्टार र खुमलटारको बराबरी, जावलाखेललाई नेपाल पुलिसले हरायो
मंगलबार, वैशाख १९, २०८०
मंगलबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा थ्रीस्टारले खुमलटारसंग २-२ गोलको बराबरी खेलेको हो । खेलको चौथो मिनेटमा लाकेन लिम्बुको गोलबाट थ्री स्टारले १-० को अग्रता लिएको थियो ।

‘ए’ डिभिजन क्लबले एन्फालाई बुझायो ज्ञापनपत्र
मंगलबार, वैशाख १९, २०८०
अघिल्लो वर्षकै बाँकी ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने, क्लबहरुसँगको छलफलबाट दोस्रो लिगको खेल तालिका परिमार्जन हुनुपर्ने, जारी लिगको तयारी स्वरुप पाउनु पर्ने दोस्रो किस्ताको १० लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने लगायतका माग राखेका छन् ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने सन्दीप
मंगलबार, वैशाख १९, २०८०
प्रतियोगितामा सन्दीपले पाँच खेलमा १३ विकेट लिएका थिए । ब्याटिङतर्फ ४२ रन बनाएका थिए ।

प्रधानमन्त्री दाहालद्वारा बिजयी क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने घोषणा
मंगलबार, वैशाख १९, २०८०
दाहालले भनेका छन्, 'देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।'

शहीद स्मारक ‘ए’ डिभिजन लिग : १४ औं चरण अन्तर्गतका २ खेल हुँदै
मंगलबार, वैशाख १९, २०८०
आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल र पुलिसबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ भने सोही समयमा च्यासल मैदानमा दोस्रो स्थानको थ्री स्टार क्लबले एफ सी खुमलटारको सामना गर्नेछ ।

युएइलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट
मंगलबार, वैशाख १९, २०८०
फाइनलमा युएइले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।
नेपालको जितको कामना गर्दै वीरगञ्जका युवाहरुद्वारा सामूहिक हनुमान चालिसा पाठ
मंगलबार, वैशाख १९, २०८०
वीरगञ्जको महावीरस्थान मन्दिरमा युवाहरुले सामूहिक हनुमान चालिसा पाठ गरेका हुन् । उनीहरुले आजको खेलमा नेपालको जितको कामना गर्दै यस्तो गरेको बताएका छन् ।
एसीसी प्रिमियर कप - युएई अलआउट, नेपाललाई १ सय १८ रनको लक्ष्य
मंगलबार, वैशाख १९, २०८०
नेपाल क्रिकेट संघ (क्यान)ले आजको खेलमा दर्शकलाई नि:शुल्क प्रवेश दिएको छ ।

भोलि नेपाल र यूएईबीचको खेल हेर्न टिकट नचाहिने
सोमबार, वैशाख १८, २०८०
‘आज टिकट काटेका समर्थकलाई पहिलो प्राथमिकता दिन्छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने, ‘ठाउँ बाँकी रह्यो भने अरु समर्थकले पनि निशुल्क हेर्न पाउनुहुन्छ ।’
साताको लोकप्रीय