१० नेपाली खेलाडी ढाका म्याराथनमा दौडिदै
बुधबार, माघ ४, २०७९
नेपालले विश्व टेबलटेनिसमा भेट्रान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै
सोमबार, माघ २, २०७९
जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीहरु संजय अर्याल, प्रकाश बहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशी र प्रशिक्षकमा अनिता महर्जन त्यस तर्फ जाने कार्यक्रम रहेको भेट्रान खेलाडी तथा प्रशिक्षक राजेन्द्र दुलालले जानकारी गराए ।
जनकपुरलाई हराउँदै विराटनगर नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा
मंगलबार, पुस २६, २०७९
जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारसँग पराजित भएको थियो । विराटनगरले अब उपाधिका लागि लुम्बिनी अल स्टार्ससँग खेल्नेछ ।
चेल्सीलाई ४-० ले हराउदै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा
सोमबार, पुस २५, २०७९
सिटीको जितमा रियाद महरेजले २ गोल गरेका थिए भने जुलियन अल्भारेज र फिल फोडेनले १-१ गोल गरेका थिए ।
यो हारसँगै चेल्सी भने एफए कपबाट बाहिरिएको छ ।
पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो
सोमबार, पुस २५, २०७९
यससँगै पीएमजीसी २०२२ को उपाधि टर्कीको पब्जी टिम एसटूजी ई-स्पोर्टसले जितेको छ ।
जनकपुर रोयल्सलाई ६ रनले हराउदै लुम्बिनी अल स्टार्स नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा
आइतबार, पुस २४, २०७९
आज पराजित भए पनि जनकपुरको फाइनल प्रवेशको सम्भावना भने कायमै छ । जनकपुरले अब भोलि सोमवार हुने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्ग्स बीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ ।
नेपाल टी-२० लिग - लुम्बिनीलाई पराजित गर्दै जनकपुर क्वालिफायरमा
शुक्रबार, पुस २२, २०७९
यस्तै दश खेलमा सात जित र तीन हार हात पारेको जनकपुर आजको खेल जिते पश्चात अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेल जितेसँगै जनकपुर पनि पहिलो क्वालिफायरमा पुगेको छ ।
नेपाल टी-२० लिगमा देखिएको विवादबारे बुझ्न आईसीसीको टोली नेपालमा
शुक्रबार, पुस २२, २०७९
यस्तै टोलीले क्रिकेट प्रतियोगिताबारे छानबिन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि भेटघाट गरेको क्यान स्रोतले जानकारी दिएको छ ।
नेपाली क्रिकेटभित्र स्पट फिक्स गर्ने र गर्न लगाउने खेलाडीहरु नै हुन् - अधिवक्ता सरोज घिमिरे
बिहीबार, पुस २१, २०७९
नेपाली क्रिकेटभित्र स्पट फिक्स गर्ने र गर्न लगाउने, क्यान र खेलाडीलाई सिध्याउन लागिपर्ने वर्तमान एवं पूर्व खुङ्खार खेलाडीहरु देखिन्छन्
नेपाल टी-२० लिग - पारिश्रमिकबारे क्यान र खेलाडीबीच सहमति भएपछि आजको खेल सुरु
मंगलबार, पुस १९, २०७९
पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा नेपाल टी-२० मा आज हुने खेलहरु अन्योलमा परेको थियो ।
को हुन् ब्राजिलका महान फुटबलर पेले ?
शुक्रबार, पुस १५, २०७९
पेलेको नाममा सबैभन्दा धेरै ह्याट्रिकको कीर्तिमान पनि छ । पेलेले आफ्नो करियरमा सबैभन्दा बढी ९२ ह्याट्रिक गरेका छन् । यो सूचीमा पेलेभन्दा पछि अरु धेरै खेलाडी छन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट शुरु हुने
बिहीबार, पुस १४, २०७९
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगको मिति तय एन्फाले बिहीबार ‘ए’ डिभिजनका १४ क्लबलाई बैठकमा डाकेको थियो । गत हप्ता बसेको बैठकले बिहीबार लिगको मिति तय गर्न एन्फा र क्लब सहमत भएका थिए ।
खेलाडीहरुद्वारा राष्ट्रिय खेलकुद परिषद घेराउ
मंगलबार, पुस १२, २०७९
उनीहरुले खेलकुदमा राजनीतिक हस्तक्षेप बन्द गर, राष्ट्रिय खेलकुद परिषद् खारेज गर, खेलकुदको स्वायतता सहतिको अतिक्रमण बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रदीप जोशीले राखेपको दादागीरि स्वीकार्य नहुने बताए ।
साताको लोकप्रीय