Kath Khabar
चितवनलाई हराउँदै कर्णाली एनपीएलको क्वालिफायरमा
चितवनलाई हराउँदै कर्णाली एनपीएलको क्वालिफायरमा त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १७५ रनको योगफल बनाएको थियो । कर्णालीका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३९ बलमा छ चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाएका हुन् ।
अझ रोमाञ्चक बन्दै एनपिएल क्रिकेट
अझ रोमाञ्चक बन्दै एनपिएल क्रिकेट एनपिएलको पहिलो म्याचमा विराटनगर किङ्गसलाई सहज रुपमा पराजित गरेर आफ्नो बलियो उपस्थिति देखाएको जनकपुर टोलीका कप्तान अनिल शाह पनि मधेश प्रदेशमा ट्रफी भित्र्याउन दृढ रहेका छन् । यी दुवै टोलीले विगतका म्याचहरुमा ब्याटिङ, बलिङ प्रदर्शन गर्दै दर्शकहरुको मन जितेका छन् ।
एनपिएलमा चल्न नसकेको ‘पोखरा एभेन्जर्स’
एनपिएलमा चल्न नसकेको ‘पोखरा एभेन्जर्स’ पोखरा एभेन्जर्सका कप्तान तथा मार्की खेलाडी हुन्, नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर भुर्तेल । एनपिएलमा कुशलको प्रदर्शन खासै राम्रो भने हुन सकेन । आफ्नो पहिलो खेलमा चितवन राइनोजविरूद्ध ब्याटिङतर्फ उनी पहिलो बलमै आउट हुन पुगेका थिए । चितवनसँगको खेलमा बलिङतर्फ पनि एक ओभरमै १० रन खर्चिएका थिए । तर, खेलमा...
काठमाडौं गोर्खाजले विराटनगरलाई १ विकेटले हरायाे
काठमाडौं गोर्खाजले विराटनगरलाई १ विकेटले हरायाे प्रतियोगिताबाट यसअघि नै बाहिरिएको विराटनगर किंग्सले सिजनको अन्तिम खेल खेल्दै हार बेहोरेको छ । सोमबार हुने खेलमा कर्णाली याक्सले सुदूरपश्चिमसँग पराजित भएमा काठमाडौंले प्लेअफमा स्थान पक्का गर्नेछ ।
Weather Update