एसीसी प्रिमियर कप : मलेसिया टस जितेर ब्याटिङ गर्दै
मंगलबार, वैशाख ५, २०८०

आजदेखि एसीसी प्रिमियर कप सुरु, नेपालले मलेसियासँग खेल्दै
मंगलबार, वैशाख ५, २०८०
प्रतियोगिता समूह 'ए' मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् ।

शहीद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पा फ्रेन्ड्स क्लबसंग ६-० ले पराजित
सोमबार, वैशाख ४, २०८०
यो जितसँगै ९ खेलमा ८ अङ्क जोडेर फ्रेन्ड्स तालिकाको १२ औँ स्थानमा पुगेको छ । उति नै खेल खेलेको हिमालयन शेर्पा ९ अङ्क सहित ११ औँ स्थानमा छ ।

एसीसी प्रिमियर कपका लागि नेपाली १४ सदस्यीय टोलीको घोषणा
आइतबार, वैशाख ३, २०८०
एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष ३ टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

सहिद स्मारक 'ए' डिभिजन लिग : संकटासँग एनआरटी २-१ गोलअन्तरले पराजित
बुधबार, चैत २९, २०७९
यस जितसँगै संकटा ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंकका साथ सातौं स्थानमा रहँदा एनआरटी ६ अंक जोड्दै ११ औं स्थानमा छ ।
बालगोपाल महर्जन चर्च ब्वाइज युनाइटेडको प्रशिक्षकमा नियुक्त
बुधबार, चैत २९, २०७९
यसअघि क्लबका प्रशिक्षक प्रदीप हुमागाई थिए। तर उनले श्रम स्वीकृतिका पाउन नसकेपछि क्लब छाडेका थिए।अमेरिका बस्दै आएका हुमागाईको त्यहाँको पासपोर्ट भएका कारण उनले श्रम स्वीकृति लिनु पर्ने अवस्था थियो।

सहिद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रले एफसी खुमलटारलाई ७-३ गोलले हरायो
मंगलबार, चैत २८, २०७९
१० गोल भएको खेलमा मछिन्द्रका ओलावाले एक्लैले ५ गोल गरे ।

ए डिभिजन लिगमा आजदेखि आठौं चरणका खेल
मंगलबार, चैत २८, २०७९
आठौं चरणका खेल अन्तर्गत आज एन्फा कम्प्लेक्समा एक र च्यासल मैदानमा एक गरी दुई खेलहरु हुनेछन् ।

शहीद स्मारक 'ए' डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित
सोमबार, चैत २७, २०७९
७ खेलमा पहिलो जित निकालेको पुलिस ४ अङ्कसहित तालिकाको पुछारमै छ । ४ अङ्क नै रहेको फ्रेन्ड्स पुछारबाट दोस्रो स्थानमा छ ।

सहिद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रले संकटालाई र एनआरटीले शेर्पालाई २-१ गोलले हरायो
आइतबार, चैत २६, २०७९
एनआरटीका लागि रोहन खड्गीले ६७ मिनेटमा बराबरी गोल गरे। १ मिनेट बाँकी छदा जेनिस प्रजापतिले गोल गर्दा एनआरटी २-१ गोलले अघि रह्यो।

शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज तीन खेल
आइतबार, चैत २६, २०७९
सातदोबाटो एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्ने छन् । खेल दिउँसो २ बजे सुरु हुनेछ ।

शहीद स्मारक 'ए' डिभिजन लिग : फ्रेन्ड्स क्लबलाई २-० गोलले हराउँदै मनाङ शीर्ष स्थानमा
शुक्रबार, चैत २४, २०७९
च्यासल मैदान ललितपुरमा आज भएको खेलमा मनाङले फ्रेन्ड्सलाई २-० गोलले हरायो । मनाङका लागि कोफी कोउडुले २ गोल गरे । यो जितसँगै मनाङ ६ खेलमा १४ अङ्क सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सहिद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पा र मछिन्द्रले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे
बिहीबार, चैत २३, २०७९
खेलको इन्जुरी समयमा विमल घर्ति मगरले गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो।
साताको लोकप्रीय