Kath Khabar
दीपक अधिकारी र राजपुरा पछाईंले हात पारे 'लुम्बिनी पिस ओपन हाफ म्याराथन'को उपाधि
दीपक अधिकारी र राजपुरा पछाईंले हात पारे 'लुम्बिनी पिस ओपन हाफ म्याराथन'को उपाधि प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका अधिकारीले २१ किलोमिटरको दूरी १ घण्टा ६ मिनेट २ सेकेन्डमा पार गर्दै पुरूषतर्फ प्रथम बनेका हुन्।
चर्च ब्वाइजका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले दिए राजीनामा
चर्च ब्वाइजका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले दिए राजीनामा हुमागाईले बुधबार बिहान सामाजिक संजाल फेसबुकमा श्रम स्वीकृति प्राप्त गर्न नसक्दा क्लब छोडेको बताएका छन् । उनी नेपाली मूलका अमेरिकी नागरिक हुन् ।
सहिद स्मारक 'ए' डिभिजन लिग : सातदोबाटोलाई २-१ गोलअन्तरले पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा
सहिद स्मारक 'ए' डिभिजन लिग : सातदोबाटोलाई २-१ गोलअन्तरले पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा यो जितसंगै जावलाखेलले ६ खेलबाट १३ अंक जोड्दै लिगको स्थानमा उक्लिएको छ। पराजित सातदोबाटो ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा झरेको छ।
ए डिभिजन लिगमा आजदेखि छैटौं चरणका खेल हुँदै
ए डिभिजन लिगमा आजदेखि छैटौं चरणका खेल हुँदै दिउँसो २ बजे नै सुरु हुने दोस्रो खेल एन्फा कम्प्लेक्समा संकटा क्लब र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ ।
माओवादी लडाकू हुँदै रेस्लर बनेकी ‘लेडी ड्रयागन’ जो पुरुषसँग रेस्लिङ खेल्छिन्
माओवादी लडाकू हुँदै रेस्लर बनेकी ‘लेडी ड्रयागन’ जो पुरुषसँग रेस्लिङ खेल्छिन् खोटाङको दिक्तेलमा जन्मेकी यी नेपाली रेस्लरको प्रतिस्पर्धा नेपालमा मात्र सीमित छैन, विभिन्न देशमा खेलेर अन्तर्राष्ट्रिय अवार्ड पनि हात पारेकी छन् ।
थ्रि नेसन्स कप फुटबलमा आज उपाधिका लागि नेपाल र लाओस भिड्दै
थ्रि नेसन्स कप फुटबलमा आज उपाधिका लागि नेपाल र लाओस भिड्दै नेपालका कप्तान किरण चेम्जोङले फिफा डे मा नभएपनि टोलीको मनोबलको लागि यो खेल महत्वपूर्ण रहेको बताएका छन् ।
ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० प्रतियोगिताको उपाधि एपिएफलाई
ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० प्रतियोगिताको उपाधि एपिएफलाई एपिएफ लगातार तेस्रो पटक उपाधि जितेको हो । एपिएफले यसअघिका २ संस्करणमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो।
एसीसी प्रिमियर कपको लागि २१ सदस्यीय प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कपको लागि २१ सदस्यीय प्रारम्भिक टोली घोषणा समूह 'ए' मा आयोजक नेपाल सहित ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
मङ्गलबार देखि सूर्य नेपाल गल्फ च्यालेन्ज
मङ्गलबार देखि सूर्य नेपाल गल्फ च्यालेन्ज प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहने छ।
ललितपुर मेयर कप क्रिकेट : मधेससंग ललितपुर १ विकेटले पराजित
ललितपुर मेयर कप क्रिकेट : मधेससंग ललितपुर १ विकेटले पराजित यो जितसँगै मधेस ४ अङ्क जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर अङ्क विहीन रहँदै तालिकाको पुछारमा छ ।
साफ यू–१७ महिला च्याम्पियनसिप - नेपाल रसियासँग पराजित
साफ यू–१७ महिला च्याम्पियनसिप - नेपाल रसियासँग पराजित अब नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।
Weather Update