Kath khabar
अर्जेन्टिनालाई कारबाही स्वरूप १६ हजार अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने
अर्जेन्टिनालाई कारबाही स्वरूप १६ हजार अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने कप्तान लियोनेल मेसी पनि त्यो खेलका दौरान र खेल सकिएपछि पहेँलो कार्ड पाउने १७ जना खेलाडी-अफिसियल मध्ये १ थिए । एकै खेलमा ५ पहेँलो कार्ड पाएको र अनुशासनहीन गतिविधिले जरीवाना हुने भएको हो । नेदरल्यान्ड्सलाई पनि जरिवाना हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
विश्वकपको सेमिफाइनलमा कुन टोली कोसँग भिड्दैछन् ?
विश्वकपको सेमिफाइनलमा कुन टोली कोसँग भिड्दैछन् ? मोरक्कोले क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको पहिलो पटक अन्तिम ४ मा प्रवेश गर्ने सपना चकनाचुर पारेको छ ।
मेयर बालेनको फुटबलमा पनि उत्कृष्ठ प्रदर्शन
मेयर बालेनको फुटबलमा पनि उत्कृष्ठ प्रदर्शन मैदानमा प्रमुख ११ टीममा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए भने प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए । नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि उक्त टिमबाट खेलेका थिए ।
विश्वकपका क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु, ब्राजिल-क्रोएसिया र अर्जेन्टिना-नेदरल्याण्ड्स भिड्ने
विश्वकपका क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु, ब्राजिल-क्रोएसिया र अर्जेन्टिना-नेदरल्याण्ड्स भिड्ने यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।
विश्वकपको रौनक सङ्गै सुरु भयो ‘भकुन्डो ब्याटल फेस्ट’
विश्वकपको रौनक सङ्गै सुरु भयो ‘भकुन्डो ब्याटल फेस्ट’ आर एन एस क्रिएसनले आयोजन गरेको कार्यक्रममा प्रतियोगीहरूले फुटबल खेलाडी पेले, मेरेडोना, मेसी, रोनाल्डो साथै फिफामा सामेल भएका देश अर्जेन्टिना, ब्राजिललाई समर्थन गर्दै र्याप प्रस्तुत गर्नेछन् ।
विश्वकप २०२२ को पहिलो ह्याट्रिक संगै पोर्चुगल क्वाटरफाइनलमा
विश्वकप २०२२ को पहिलो ह्याट्रिक संगै पोर्चुगल क्वाटरफाइनलमा विश्वकप १९६६ मा तेस्रो भएको पोर्चुगल २००६ मा चौथो भएको थियो। फिफा विश्वकपमा यो नै पोर्चुगलको उत्कृष्ट नतिजा हो। त्यसयता २०१० मा अन्तिम १६ बाट बाहिरिएको पोर्चुगल २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो।
फिफा विश्वकप २०२२ को क्वार्टरफाईनल समिकरण पुरा
फिफा विश्वकप २०२२ को क्वार्टरफाईनल समिकरण पुरा क्वार्टरफाइनल चरणका खेलहरु डिसेम्बर ९ शुक्रबारदेखि शुरु हुने
कतारले विश्वकप समापन अगावै स्टेडियम "९७४" भत्काउदै
कतारले विश्वकप समापन अगावै स्टेडियम "९७४" भत्काउदै स्टेडियम "९७४" करिब ४० हजार दर्शक क्षमताको रहेको थियो। यो रङ्गशालामा खेर गएका स्टिल ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरेर बनाएका कारण यसको नाम नै "९७४" स्टेडियम राखिएको थियो। साथै, कतारको कन्ट्री कोड समेत ९७४ हो, सोहीअनुसार यसको प्रयोग गरिएको थियो।
फिफा विश्वकप : आज दुई खेलहरु हुँदै
फिफा विश्वकप : आज दुई खेलहरु हुँदै आइतबार राति सम्पन्न भएको खेलमा सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
फिफा विश्वकप २०२२ : रोनाल्डोलाई पछि पार्दै लियोनल मेस्सीले इतिहास रचे
फिफा विश्वकप २०२२ : रोनाल्डोलाई पछि पार्दै लियोनल मेस्सीले इतिहास रचे अर्जेन्टिनाका लागि लियोनल मेस्सीले आफ्नो १००० औं खेलमा इतिहास रचेका छन् । यो खेलमा उनले टोलीका लागि पहिलो गोल गरे र विश्वकपमा टोलीका लागि सर्वाधिक गोलकर्ता बने। मेस्सीको यो विश्वकपमा ९ औं गोल हो ।
फिफा विश्वकप फुटबलमा आज नकआउट चरणका दुई खेलहरु हुँदै
फिफा विश्वकप फुटबलमा आज नकआउट चरणका दुई खेलहरु हुँदै शनिबार राति भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अस्ट्रेलियाविरुद्ध गोल गर्दै विश्वकपको नकआउटमा पहिलो गोल गरेका थिए।
Weather Update