Kath khabar
विश्वकपमा पहिलो महिला रेफ्रीका रूपमा इतिहास रच्दैदिन् स्टेफनी फ्रापार्ट
विश्वकपमा पहिलो महिला रेफ्रीका रूपमा इतिहास रच्दैदिन् स्टेफनी फ्रापार्ट फिफाले फ्रेपार्टको सहायकमा ब्राजिलकी नुएजा बाक र मेक्सिकोकी करेन डियाज मेडिनालाई पनि छनोट गरेको छ । यसरी यो खेलमा तीनै महिला फिल्ड अफिसरको भूमिकामा हुनेछन् ।
समूह ‘सी’ को विजेता बन्दै अर्जेन्टिना विश्वकपको प्रि–क्वार्टरफाइनलमा
समूह ‘सी’ को विजेता बन्दै अर्जेन्टिना विश्वकपको प्रि–क्वार्टरफाइनलमा बिहिबार बिहान भएको समूह ‘सी’ अन्तर्गतको आफ्नो समूहको अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० गोलको अन्तरले हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को प्रि-क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।
फिफा विश्वकपमा आजदेखि समुह चरणका अन्तिम खेल सुरु
फिफा विश्वकपमा आजदेखि समुह चरणका अन्तिम खेल सुरु आज समूह 'ए' र समूह 'बी' का दुई दुई खेलहरु हुनेछन् ।
विश्वकपमा आज चार खेल हुँदै , ब्राजिल र स्वीट्जरल्यान्डको खेल राती ९ः४५ बजे
विश्वकपमा आज चार खेल हुँदै , ब्राजिल र स्वीट्जरल्यान्डको खेल राती ९ः४५ बजे तेस्रो खेलमा ब्राजिल र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । खेल स्टेडियम ९७४ मा राति ९ः४५ बजे हुनेछ ।
विश्वकप २०२२ : अर्जेन्टिनासंग मेक्सिको २-० ले पराजित
विश्वकप २०२२ : अर्जेन्टिनासंग मेक्सिको २-० ले पराजित अन्य खेलहरुमा, साउदीमाथि २-० को जित निकालेको पोल्यान्ड ४ अंकसहित समूह "सी"को शीर्षस्थानमा रहेको छ । ३ अंक बटुलेको साउदीले समूह चरणको अन्तिम खेलमा मेक्सिको विरुद्ध प्रतिस्पर्धा गर्ने छ । पोल्यान्डसँग गोलरहित खेलेको मेक्सिकोलाई अर्जेन्टिना विरुद्धको हारले अन्तिम १६ मा स्थान बनाउन कठिन हुने भएको छ ।
विश्वकप २०२२ इरानसंग वेल्स  २-०ले पराजित
विश्वकप २०२२ इरानसंग वेल्स २-०ले पराजित केहीबेर अघि सकिएको खेलमा इरानले वेल्सलाई २-० गोलले हरायो । इरानका लागि थपिएको समयको नवौँ मिनेटमा चेस्मीनीले र अन्तिम मिनेटमा रामिन रेजियानले गोल गरे । वेल्सका गोलकिपर वाइनी हेनेस्सीले ८६ औँ मिनेटमा रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सीमित थियो ।
विश्वकपमा किन मास्क लगाएर खेलिरहेका छन् दक्षिण कोरियाका कप्तान सन ?
विश्वकपमा किन मास्क लगाएर खेलिरहेका छन् दक्षिण कोरियाका कप्तान सन ? चान्सेल एम्बेम्बासँग टक्कर हुँदा उनको आँखामा चोट लागेको थियो । आँखाको चोटलाई पूर्णरूपमा निको बनाउन उनले शल्यक्रिया गर्नुपर्‍यो । यसले गर्दा सन दक्षिण कोरियाको विश्वकप टोलीमा नपर्ने सम्भावना थियो । त्यसका बाबजुत पनि दक्षिण एसियाकै यी स्टारलाई विश्वकपमा देख्न पाइएको छ ।
विश्वकपमा गोल गरेपछि ब्रेल एम्बोलोले किन गरेनन् ‘सेलिब्रेसन’ ?
विश्वकपमा गोल गरेपछि ब्रेल एम्बोलोले किन गरेनन् ‘सेलिब्रेसन’ ? स्विटजरल्याण्डको जितमा क्यामरुनी मूलका ब्रेल एम्बोलोले गोल गरे । उनले खेलको ४८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । ब्रेलको जन्म १४ फेब्रुअरी १९९७ मा क्यामरुनमा भएको थियो । उनका बुबा अहिले पनि क्यामरुनमै बस्छन् ।
विश्वकपको फुटबल भित्रै राखिएको 'मोसन सेन्सर'ले के काम गर्छ त ?
विश्वकपको फुटबल भित्रै राखिएको 'मोसन सेन्सर'ले के काम गर्छ त ? मंगलबार दिउँसो अर्जेन्टिना र साउदी अरेबियाबीचको खेलमा अफसाइड हुँदा उक्त बलको सेन्सरले त्यसको जानकारी दिएको थियो । बललाई कुन खेलाडीले कुन समयमा छोएको छ भन्ने डेटा सो सेन्सरले वास्तविक समयमा भीएआर टिमलाई पठाउँछ । जसले गर्दा भीआर टिमलाई अफसाइड अवस्थाको निर्णय प्रक्रियाको गुणस्तर र गति सुधार गर्छ ।
Weather Update