टी-२० विश्व कप : इङ्ग्ल्यान्डलाई उपाधि जित्न १ सय ३८ रनको लक्ष्य
आइतबार, कात्तिक २७, २०७९
महान् फुटबलर पेलेको भविष्यवाणी - ब्राजिल छैटौं पटक विश्वकप च्याम्पियन बन्नेछ
आइतबार, कात्तिक २७, २०७९
ब्राजिलले पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको थियो । विश्वका उत्कृष्ट फुटबलरमध्ये एक मानिने पेले तीन पटक विश्वकप जित्ने एकमात्र खेलाडी हुन्।
आज नेपाल र पाकिस्तान भिड्दै
शुक्रबार, कात्तिक २५, २०७९
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको प्रतिबन्ध फुकुवा भएपछि पहिलोपल्ट मैदानमा फर्किन लागेको पाकिस्तानी टिम कात्तिक २७ मा काठमाडौं आउने अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
विश्वकप २०२२ को लागि पोर्चुगलको टोली घोषणा
शुक्रबार, कात्तिक २५, २०७९
प्रशिक्षक फर्नान्डो सान्तोषले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलको राष्ट्रिय टोली घोषणा गरेका हुन् ।
भारतलाई पराजित गर्दै इंग्ल्यान्ड आइसीसी टी-२० पुरुष क्रिकेट विश्वकपको फाइनलमा
बिहीबार, कात्तिक २४, २०७९
टी-२० विश्वकपको सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको हो । रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीले पहिले ब्याटिङ गर्दै सन्तोषजनक स्कोर बनाएको थियो ।
नेपाल र पाकिस्तानको मैत्रीपूर्ण फुटबल हेर्न ५०० र १००० को टिकट, भाग्यमानी १ जनाले विश्वकपको टिकट पाउने
बिहीबार, कात्तिक २४, २०७९
एन्फाले मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गर्दै प्रशिक्षण सुरु गरिसकेको छ ।पाकिस्तानले सुरुमा नेपालसँग २ खेल खेल्ने प्रस्चाव गरेको थियो तर नेपालले मंसिर ४ गते चुनाव भएकोले १ खेल मात्र खेल्ने निर्णय गरेको हो ।
चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी चौथो चरणमा
बिहीबार, कात्तिक २४, २०७९
अर्को खेलमा प्रिमियर लिग क्लब लिभरपुलले लिग वान क्लब डर्वी काउन्टीलाई टाइब्रेकरमा ३-२ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ ।
आज पीएम कपमा लुम्बिनी र आर्मी विजयी
आइतबार, कात्तिक २०, २०७९
लुम्बिनी प्रदेशले प्रदेश १ लाई ३९ रनले हरायो । लुम्बिनीले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको प्रदेश एकले ४९ ओभरमा अलआउट हुँदै २ सय ५१ रनमात्रै बनायो । प्रदेश १ का सिद्धान्त लोहनीले ७४ र अङ्कित सुवेदीले ५२ रन बनाए ।
साताको लोकप्रीय