Kath Khabar
आइसिसी विश्वकप लिग २ : कप्तान रोहितले बनाए अर्धशतक
आइसिसी विश्वकप लिग २ : कप्तान रोहितले बनाए अर्धशतक नेपालले ३०.२ ओभरमा ४ विकेट गुमाएर १२५ रन बनाएको छ । अहिले क्रिजमा रोहित र आरिफ शेख रहेका छन् ।
आइसिसी विश्वकप लिग २  - टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले दुवै अ‍ोपनर गुमायो
आइसिसी विश्वकप लिग २ - टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले दुवै अ‍ोपनर गुमायो विश्वकप लिग-२ को शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारको पहिलो जित
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारको पहिलो जित थ्री स्टारको यो पहिलो जित हो । जितसँगै थ्री स्टार ३ खेलमा ४ अंक जोडेको छ ।
आईसीसी विश्वकप लिग २ : पीएनजीले यूएईलाई ५६ रनले हरायो
आईसीसी विश्वकप लिग २ : पीएनजीले यूएईलाई ५६ रनले हरायो टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले तीनजना ब्याटरको अर्धशतक सहयोगमा ९ विकेट गुमाएर २४६ रनको योगफल बनाएको थियो ।
आइसीसी विश्वकप क्रिकेट लिग २ : सन्दीप लामिछानेले लिए तेश्रो विकेट
आइसीसी विश्वकप क्रिकेट लिग २ : सन्दीप लामिछानेले लिए तेश्रो विकेट १५ औं ओभरको तेस्रो बलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिँदै तेस्रो सफलता दिलाए। उनले ५० रन बनाएर खेलिरहेका टोनी उरालाई आरिफ शेखको हातबाट क्याच आउट गराए।
आइसीसी विश्वकप क्रिकेट लिग २ - पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल
आइसीसी विश्वकप क्रिकेट लिग २ - पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल एकदिवसीय मान्यता जोगाउनका लागि भने नेपाललाई चारमध्ये दुई खेल जित्न जरुरी छ । सात देश सम्मिलित लिग-२ मा नेपालले हालसम्म ३२ खेलबाट ३२ अङ्क जोडेको छ । नेपाल पाँचौँ स्थानमा छ ।
आज नेपाल प्यालेस्टाइनसंग भिड्दै
आज नेपाल प्यालेस्टाइनसंग भिड्दै साफ यु-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एशियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ ।
घरेलु मैदानमा हुने अन्तिम सिरिजका लागि नेपाली टोली घोषणा
घरेलु मैदानमा हुने अन्तिम सिरिजका लागि नेपाली टोली घोषणा यहि फागुन २५ देखि नेपाल, युएई र पिएनजीबीच लिग-२ को अन्तिम सिरिज हुँदैछ ।
यस वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीलाई
यस वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीलाई एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड-२०७८ का लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको थियो ।
Weather Update