Kath Khabar
आइसिसी विश्वकप लिग २ - नेपाललाई पाँचौं सफलता
आइसिसी विश्वकप लिग २ - नेपाललाई पाँचौं सफलता टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ९ ओभरमा १ विकेट गुमाउँदै ४५ रन बनाएको छ।
नामिबियालाई ४३ रनले हराउदै स्कटल्यान्ड विजयी
नामिबियालाई ४३ रनले हराउदै स्कटल्यान्ड विजयी स्कटल्याण्डका लागि मार्क वाटले ४ तथा माईकल लिस्कले ३ विकेट लिए। ब्राण्डन म्याकमुलानले २ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८.४ ओभरमा अलआउट हुदै २२१ रन बनाएको थियो।
विदेशमा खेल्न नपाउने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा सन्दीपको पुनरावेदन
विदेशमा खेल्न नपाउने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा सन्दीपको पुनरावेदन यसअघि उच्चले राष्ट्रिय टिमबाट विदेशमा खेल्न नपाउने फैसला गरेपछि उनी पुनरावेदनका लागि सर्वोच्च अदालत गएका हुन् । अदालत स्रोतका अनुसार सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको छ ।
५ जना विरुद्ध स्पट फिक्सिङ गरेको आरोपमा मुद्दा दर्ता
५ जना विरुद्ध स्पट फिक्सिङ गरेको आरोपमा मुद्दा दर्ता काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझी विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दियो
स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दियो कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २२१ रनको योगफल बनायो।
नामिबिया र स्कटल्याण्ड भिड्दै, स्कटल्यान्डको मध्यम सुरुवात
नामिबिया र स्कटल्याण्ड भिड्दै, स्कटल्यान्डको मध्यम सुरुवात आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफनो अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग २ : कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट
आईसीसी विश्वकप क्रिकेट लिग २ : कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको २७५ रनको चुनाती नेपालले पछ्याइरहेको छ । ३ ओभरको समाप्तिमा २ विकेट गुमाएर नेपालले ३६ रन जोड्दै चुनौती पछइरहेको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा सट्टाबाजीको आशंकामा एकजना पक्राउ
कीर्तिपुरस्थित क्रिकेट मैदानमा सट्टाबाजीको आशंकामा एकजना पक्राउ केही दिनअघि मात्र व्यूरोले नेपाल टी-२० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ घटनाको अनुसन्धान सकाएको छ।
स्कटल्यान्डविरुद्ध नेपालको सानदार बलिङ
स्कटल्यान्डविरुद्ध नेपालको सानदार बलिङ नेपाली टोलीमा एक परिवर्तन भएको छ । नेपालको अघिल्लो खेलमा टिममा रहेका ललित नारायण राजवंशीको स्थानमा गुल्सन झाले स्थान बनाएका छन् ।
सिआइबीले बुझायो स्पट फिक्सिङ प्रकरणको अनुसन्धान प्रतिवेदन
सिआइबीले बुझायो स्पट फिक्सिङ प्रकरणको अनुसन्धान प्रतिवेदन सिआइबीका अनुसार सुरुमा पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका महबुब आलमले दुई नेपाली खेलाडीलाई प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेका थिए । मोहम्मद आदिल आलमलाई एउटा नोबल र एउटा वाइड बल खेल्न भनिएको र उनले दुईवटा खेलमा सोही प्रकृतिको खेल खेलेको दाबी सिआइबीको छ ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नामिबियाले स्कटल्यान्डलाई दियो १५४ रनको लक्ष्य
आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नामिबियाले स्कटल्यान्डलाई दियो १५४ रनको लक्ष्य नेपाल, नामिबिया र स्कटल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा स्कटल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३९.२ ओभरमा १५३ रनमा अलआउट भयो।
Weather Update