क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित पाँचजना पदाधिकारीको राजीनामा माग
आइतबार, माघ १५, २०७९
1674462464.jpg)
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंगलबार, माघ १०, २०७९
पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महवुवले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको, मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा वाईड बल फाल्नको लागि एप्रोच आएकोमा उनले खेलेका कम्तीमा दुई वटा खेलमा सोही प्रकृतिको खेल खेलेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
1674462464.jpg)
स्पट फिक्सिङ गरेको आरोपमा क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ
सोमबार, माघ ९, २०७९
स्रोतका अनुसार अन्य क्रिकेटरहरुलाई पनि पक्राउ गर्ने तयारी गरिएको छ ।

सुष्मा तामाङ यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा
आइतबार, माघ ८, २०७९
सुष्माले अब स्वर्ण पदकका लागि फाइनलमा उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग भिडन्त गर्ने छिन्। फाइनल खेल बुधबार हुनेछ।

१० नेपाली खेलाडी ढाका म्याराथनमा दौडिदै
बुधबार, माघ ४, २०७९
जनवरी २० तारिखमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोष विक्रम विष्ट र करण बहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन्।

नेपालले विश्व टेबलटेनिसमा भेट्रान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै
सोमबार, माघ २, २०७९
जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीहरु संजय अर्याल, प्रकाश बहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशी र प्रशिक्षकमा अनिता महर्जन त्यस तर्फ जाने कार्यक्रम रहेको भेट्रान खेलाडी तथा प्रशिक्षक राजेन्द्र दुलालले जानकारी गराए ।

जनकपुरलाई हराउँदै विराटनगर नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा
मंगलबार, पुस २६, २०७९
जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारसँग पराजित भएको थियो । विराटनगरले अब उपाधिका लागि लुम्बिनी अल स्टार्ससँग खेल्नेछ ।

चेल्सीलाई ४-० ले हराउदै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा
सोमबार, पुस २५, २०७९
सिटीको जितमा रियाद महरेजले २ गोल गरेका थिए भने जुलियन अल्भारेज र फिल फोडेनले १-१ गोल गरेका थिए ।
यो हारसँगै चेल्सी भने एफए कपबाट बाहिरिएको छ ।

पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो
सोमबार, पुस २५, २०७९
यससँगै पीएमजीसी २०२२ को उपाधि टर्कीको पब्जी टिम एसटूजी ई-स्पोर्टसले जितेको छ ।

जनकपुर रोयल्सलाई ६ रनले हराउदै लुम्बिनी अल स्टार्स नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा
आइतबार, पुस २४, २०७९
आज पराजित भए पनि जनकपुरको फाइनल प्रवेशको सम्भावना भने कायमै छ । जनकपुरले अब भोलि सोमवार हुने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्ग्स बीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ ।
नेपाल टी-२० लिग - लुम्बिनीलाई पराजित गर्दै जनकपुर क्वालिफायरमा
शुक्रबार, पुस २२, २०७९
यस्तै दश खेलमा सात जित र तीन हार हात पारेको जनकपुर आजको खेल जिते पश्चात अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेल जितेसँगै जनकपुर पनि पहिलो क्वालिफायरमा पुगेको छ ।
साताको लोकप्रीय