Kath Khabar
लियोनल मेस्सी वा केलियन एमबाप्पे कसले पाउँछ गोल्डेन बुट ? खेल बराबर भएमा निर्णय कसरी हुन्छ ?
लियोनल मेस्सी वा केलियन एमबाप्पे कसले पाउँछ गोल्डेन बुट ? खेल बराबर भएमा निर्णय कसरी हुन्छ ? यदि लियोनेल मेस्सी, केलियन एमबाप्पे वा अन्य कुनै खेलाडीले समान गोल गरेका छन् भने कुन खेलाडीले सबैभन्दा कम पेनाल्टी गोल गरेका छन् भन्ने कुरा थाहा हुनेछ। अर्थात् सबैभन्दा कम पेनाल्टी पाउने खेलाडीलाई गोल्डेन बुट दिइनेछ ।
फ्रान्स उपाधिबाट एक कदम टाढा, अर्जेन्टिनासँग फाइनल भिडन्त
फ्रान्स उपाधिबाट एक कदम टाढा, अर्जेन्टिनासँग फाइनल भिडन्त हालको विश्वकपमा फ्रान्सेली टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यो विश्वकपमा फ्रान्सले एक खेल मात्र हारेको छ । सन् २००२ पछि पहिलो पटक फिफा विश्वकपमा कुनै टोली लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
विश्वकप २०२२ : क्रोएसियालाई ३-० गोलअन्तरले हराउँदै अर्जेन्टिना फाइनलमा
विश्वकप २०२२ : क्रोएसियालाई ३-० गोलअन्तरले हराउँदै अर्जेन्टिना फाइनलमा अल्भारेजले ३९ औँ तथा ६९ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे । अर्जेन्टिनाले फाइनलमा अब मोरक्को र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
फिफा विश्वकपको दोस्रो सेमिफाइनल अन्तर्गत आज फ्रान्स र मोरक्को भिड्ने
फिफा विश्वकपको दोस्रो सेमिफाइनल अन्तर्गत आज फ्रान्स र मोरक्को भिड्ने मोरक्को फ्रान्सलाई पराजित गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्न चाहन्छ। यी दुई टोलीबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो।
विश्वकपको पहिलो सेमिफाइनल खेल आज क्रोएसिया-अर्जेन्टिनाबीच हुँदै, मेस्सी फाइनलबाट एक कदम टाढा
विश्वकपको पहिलो सेमिफाइनल खेल आज क्रोएसिया-अर्जेन्टिनाबीच हुँदै, मेस्सी फाइनलबाट एक कदम टाढा यी दुई टोली पछिल्लो पटक २०१८ विश्वकपको समूह चरणमा भिडेका थिए । जसमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो । यसबाहेक यी दुईबीच थप ४ खेल भएका छन् ।
अर्जेन्टिनालाई कारबाही स्वरूप १६ हजार अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने
अर्जेन्टिनालाई कारबाही स्वरूप १६ हजार अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने कप्तान लियोनेल मेसी पनि त्यो खेलका दौरान र खेल सकिएपछि पहेँलो कार्ड पाउने १७ जना खेलाडी-अफिसियल मध्ये १ थिए । एकै खेलमा ५ पहेँलो कार्ड पाएको र अनुशासनहीन गतिविधिले जरीवाना हुने भएको हो । नेदरल्यान्ड्सलाई पनि जरिवाना हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
विश्वकपको सेमिफाइनलमा कुन टोली कोसँग भिड्दैछन् ?
विश्वकपको सेमिफाइनलमा कुन टोली कोसँग भिड्दैछन् ? मोरक्कोले क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको पहिलो पटक अन्तिम ४ मा प्रवेश गर्ने सपना चकनाचुर पारेको छ ।
मेयर बालेनको फुटबलमा पनि उत्कृष्ठ प्रदर्शन
मेयर बालेनको फुटबलमा पनि उत्कृष्ठ प्रदर्शन मैदानमा प्रमुख ११ टीममा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए भने प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए । नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि उक्त टिमबाट खेलेका थिए ।
विश्वकपका क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु, ब्राजिल-क्रोएसिया र अर्जेन्टिना-नेदरल्याण्ड्स भिड्ने
विश्वकपका क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु, ब्राजिल-क्रोएसिया र अर्जेन्टिना-नेदरल्याण्ड्स भिड्ने यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।
विश्वकपको रौनक सङ्गै सुरु भयो ‘भकुन्डो ब्याटल फेस्ट’
विश्वकपको रौनक सङ्गै सुरु भयो ‘भकुन्डो ब्याटल फेस्ट’ आर एन एस क्रिएसनले आयोजन गरेको कार्यक्रममा प्रतियोगीहरूले फुटबल खेलाडी पेले, मेरेडोना, मेसी, रोनाल्डो साथै फिफामा सामेल भएका देश अर्जेन्टिना, ब्राजिललाई समर्थन गर्दै र्याप प्रस्तुत गर्नेछन् ।
विश्वकप २०२२ को पहिलो ह्याट्रिक संगै पोर्चुगल क्वाटरफाइनलमा
विश्वकप २०२२ को पहिलो ह्याट्रिक संगै पोर्चुगल क्वाटरफाइनलमा विश्वकप १९६६ मा तेस्रो भएको पोर्चुगल २००६ मा चौथो भएको थियो। फिफा विश्वकपमा यो नै पोर्चुगलको उत्कृष्ट नतिजा हो। त्यसयता २०१० मा अन्तिम १६ बाट बाहिरिएको पोर्चुगल २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो।
Weather Update